धादिङ । भोटेकोसी बाढीमा बाबुआमा दुवै गुमाएका नीलकण्ठ नगरपालिका–१२ का दुई बालकलाई सितल छहारी नेपालले छात्रवृत्ति रकम उपलब्ध गराएको छ। नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कक्षा ४ मा अध्ययनरत आर्जन लम्साल र कक्षा ८ का प्रतिक लम्साललाई...

बाढीमा बाबुआमा गुमाएका दुई बालकलाई छात्रवृत्ति  रकम हस्तान्तरण

धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारबाट कमाउने हात खोस्यो। सवारी चालक श्रीमान् अरुण कँडेल बाढीपछि सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात छ। अरुण सवारी चलाउने कामका लागि बाढी आउनुअघि...

श्रीमानकाे खोजीसँगै परिवार पाल्ने चिन्तामा बेपत्ता परिवार

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ। बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५ सय ४७ मत प्राप्त...

धादिङ क्षेत्र नं. २ को सभापतिमा राजन बुर्लाकोटी निर्वाचित

  धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कुमारबहादुर सिंखडा सर्वसम्मत निर्वाचित हुनुभएको छ। दुई दिनअघिदेखि सुरु भएको क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया गजुरीमा सञ्चालन भइरहेको छ। क्षेत्र नं. १ मा १ हजार २४८ जना प्रतिनिधि...

धादिङ कांग्रेस क्षेत्र नं. १ मा सिंखडा सर्वसम्मत, क्षेत्र नं. २ मा मतगणना सुरु

धादिङ । त्रिशूली बाढीबाट प्रभावित धादिङका नागरिकको खानेपानी, सरसफाइ, स्वास्थ्य तथा संरक्षणसम्बन्धी समस्या समाधान गर्न एकीकृत सहयोग कार्यक्रम सुरु गरिएको छ। इज्रा एडको र सहयात्री समाज नेपालको साझेदारीमा गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा ‘भोटेकोसी बाढी आपतकालीन प्रतिक्रिया धादिङ नेपाल’ अन्तर्गत...

बाढी प्रभावित क्षेत्रमा महिला र किशोरी मैत्री स्थानको स्थापना

धादिङ  नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को निर्वाचन आज सम्पन्न भएको छ। जिल्ला निर्वाचन समितिको कार्यालय, धादिङका अनुसार कुल १७९० मतदातामध्ये १७५८ जनाले मतदान गरेका छन्। मतदान प्रतिशत करिब ९८ प्रतिशत रहेको छ। मतदान सकिएपछि केहीबेरमा मतगणना सुरु...

धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न, ९८ प्रतिशत मतदान

  धादिङ भोटेकोसी बाढीमा परी ज्यान गुमाएका धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणी दयाराम लम्सालको परिवारलाई सहकारीले बीमा रकमबाट ४ लाख ८ हजार १५ रुपैयाँ हस्तान्तरण गरेको छ। सहकारीले बुधबार आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर धरेलले...

भोटेकोसी बाढीमा ज्यान गुमाएका ऋणीको परिवारलाई ४ लाखभन्दा बढी

धादिङ । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धादिङमा ८० वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघले ८८ वर्षीय सुकदेव नेपाली, धनकुमारी श्रेष्ठ र ८२ वर्षीय रामचन्द्र अधिकारीलाई दोसल्ला ओढाएर सम्मान...

ज्येष्ठ नागरिक सुकदेव नेपालीसहित तीन जना सम्मानित

काठमाडौ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को एउटा सामान्य किसान परिवारमा जन्मिएका रोजन लामाको अहिलेको परिचय जन्मभूमिको गाउँठाउँमा सीमित छैन। रोजगारीको खोजीमा विदेश पुगेका उनी लामो संघर्षपछि मकाउमा व्यवसायीका रूपमा स्थापित भएका छन्। व्यवसायसँगै नेपाली समुदायको सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय हुँदै...

सामान्य किसानको छोरादेखि मकाउका व्यवसायी र प्रवासी नेतृत्वसम्म रोजन लामाको संघर्ष र सफलताको कथा

© copyright 2026 and all right reserved to Kandara Samachar