बालयौन दुरुपयोगको मुद्दाका आराेपित पक्राउ

बालयौन दुरुपयोगको मुद्दाका आराेपित पक्राउ

  • Kandara Samachar

  • आइतवार, अशोज ७, २०८०

  • 145
    SHARES
बालयौन दुरुपयोगको मुद्दाका आराेपित पक्राउ

नानू कार्की/धादिङ ।
१० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८० असोज ५ गते बालयौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ ।
आरोपितले बालिकालाई भदौ २८ गते यौन दुरुपयोग (बलात्कार प्रयास) गरेकोले कारबाही माग गर्दै असोज ५ गते उजुरी दिएपछि मुद्दा दर्ता गरि आरोपितलाई हिरासतमा राख्न जिल्ला खदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवं सूचनाअधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
पीीडतको असोज ५ गतेधादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भयो । आरोपितहरुले अन्य मानिसको समेत सहयोगमा यौन दुरुपयोगको घटना मिलापत्र गर्न दवाव दिएपनि पीडित पक्षले उजुरी दिएको प्रहरी कार्यालयमा जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar