प्रविन रिजाल/ काठमाडौ विधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै...
– नानू कार्की/ महादेबबेसी २०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ । विद्यालयमा शुक्रबार आयाेजित ...
काठमाडौँ/ भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले...
-प्रविन रिजाल/धादिङ । उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिड्ने बाटो समेत बन्द भएको छ। पहिराेले बाटाे बन्दभएका कारण रुबिभ्याली गाउँ पालिका र झार्लाङ संग यातायात सम्पर्क विच्छेद भएकाे छ । खनियाबास गाउँपालिका- १ को पेर्चो...
धादिङ / तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ । संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ,...
सीताराम अधिकारी/ रामहरी थापा धादिङ । ६ भदौ काठमाडौबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छहरे स्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्याधिक...
रामहरि थापा धादिङ, ६ भदाै काठमाडौ बाट पाेखरा हुँदै जाेमसाेङ जाँदै गरेकाे यात्रुबस धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर २ छहरेमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी...
रामहरि थापा/मलेखु तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु बहाक बस शनिबार बिहान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ हुक्दीखोला नजिक चौकिटारमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । बिहान यात्रुहरु निधाइरहेको समयमा भएको दुर्घटनापछि...
-नानू कार्की/धादिङ धादिङमा विद्युत चोरीको घटना गत वर्षको तुलनामा बढ्दै गएपनि कारबाही संख्या समेत बढेको छ । ४१ करोड भन्दा बढी विद्युतमहशुल उठाउन बाँकी रहेको नेपाल विद्याुत प्राधिकरण धादिङले विद्युत चोरी एक किसिमको चुहावट भन्दै गत आर्थिक वर्ष ०७९÷८० मा चोरीनियन्त्रण,...
© copyright 2025 and all right reserved to Kandara Samachar