रुबीभ्याली एमालेमा नरमान तामाङ :

रुबीभ्याली एमालेमा नरमान तामाङ :

  • Kandara Samachar

  • सोमवार, बैशाख ३१, २०८१

  • 60
    SHARES
रुबीभ्याली एमालेमा नरमान तामाङ :

सुदिप अधिकारी/धादिङ ।

नेकपा एमाले रुबीभ्याली गाउँ पालिका कमिटिकाे दाेश्राे पालिका अधिवेशन पेन्तिसियामा सम्पन्न भएकाे छ ।
नेकपा एमाले लेखा अायाेगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकाेले अब फेरि एमाले विना विकास सम्भव नहुने बताउनुभयाे ।
अाफु राष्ट्रिय याेजना अायाेगमाउपाध्यक्ष हुँदा रुबीभ्याली एकीकृत विकास कार्यक्रमकाे खाका बनाउन गाउँपालिकालाई भनेपनि बजेर खर्च गरेपनि खासै काम नगरेकाे र तत्कालीन गाउँ पालिकाले वास्ता नगरेकाे डा. कँडेलकाे भनाई छ ।
राष्ट्रिय याेजना अायाेगमा रहँदा डा. कँडेलले याेजना बनाएर धादिङबेसी तिप्लिङ, स्याप्रुबेसी सडक पक्कि बनाउन बहुवर्षीय रुपमा काम सुरु, ७ पुलकाे लागि याेजना गरिएकाे बताउनुभयाे ।
नेकपा एमाले रूविभ्यालि गाउँपालिकाकाे दाेस्राे अधिवेशनबाट नरमान तामाङलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे छ ।
अधिवेशनले उपाध्यक्षमा निर्मान तामाङ, सचिवमा मुल बहादुर तामाङ, उपसचिवमा राम घले निर्वाचित हुनुभएकाे छ ।
अधिवेशनलाई नेकपा एमाललेका केन्द्रिय सदस्य धर्मदत्त देवकाेटा, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कडेल लगाएतले शुभकामना प्रकट गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar