धादिङ । भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा विभिन्न उपकरणमा क्षति पुगेपछि केही समयदेखि नियमित स्वास्थ्य सेवा प्रभावित हुँदै...

बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल स्वास्थ्य सामग्री सहयोगपछि पुनः सञ्चालनमा

धादिङ । भोटेकोसीमा हिमपहिरोपछि आएको बाढीबाट क्षतिग्रस्त बनेको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २३५ जनाले स्वास्थ्य सेवा लिएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ...

भाेटेकाेसी बाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर, २३५ जनाले लिए सेवा

धादिङ । भाेटेकाेसीमा हिमपहिराे पछि आएकाे बाढीले क्षतिग्रस्त भएकाे बैरेनी अस्पताल सरसफाइ गरि सेवा सुरु भएसंगै गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके...

भाेटेकाेसीबाढीले क्षति पुर्याएकाे बैरेनी अस्पतालमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु

धादिङ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र...

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रचण्ड

धादिङ । गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। शिविरमा गल्छी...

बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

धादिङ । गजुरी गाउँपालिका–५ गलौंदीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भोटेकोशी बाढी प्रभावित ४२ परिवारलाई आकस्मिक राहत सामग्री प्रदान गरिएको छ। चाइल्डफण्ड जापानको आर्थिक सहयोग तथा प्रयास नेपाल धादिङको व्यवस्थापनमा भदौ २४ गते राहत सामग्री वितरण गरिएको हो। राहत वितरणमा गजुरी गाउँपालिका–५...

गलौंदीका ४२ बाढीपीडित परिवारलाई आकस्मिक राहत

धादिङ भोटेकोशी बाढीबाट प्रभावित गजुरी गाउँपालिका–५ गलौंदीका १४ परिवारलाई करिब दुई लाख रुपियाँ बराबरको राहत तथा अत्यावश्यक घरायसी सामग्री प्रदान गरिएको छ । शितल छहारी नेपाल र लायन्स अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ को संयुक्त सहकार्यमा बाढी प्रभावित परिवारलाई उक्त सामग्री हस्तान्तरण...

गलौंदीका १४ बाढीपीडित परिवारलाई टेन्ट, डसना सहित गैर खाद्य सामाग्री वितरण

धादिङ । भदौ १० गते आएको विनाशकारी बाढीबाट धादिङका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले ठूलो क्षति व्यहोरेको भन्दै धादिङ उद्योग वाणिज्य संघले प्रभावित व्यवसायीका लागि तत्काल राहत, पुनर्स्थापना र व्यवसाय पुनःसञ्चालनका कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष रामकुमार डल्लाकोटीले...

बाढीपछि व्यवसायीको माग : कर्जा पुनर्संरचनादेखि बेलीब्रिजसम्म

धादिङ । भोटेकोसी बाढीले घरबार र दैनिक जीवन प्रभावित बनाएपछि गल्छी गाउँपालिकाका अपाङ्गता भएका परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको छ। झापली मिलन केन्द्र भक्तपुरले इन्सेकको समन्वयमा गल्छी गाउँपालिकाका ६ परिवारका ७ जना अपाङ्गता भएका व्यक्तिका लागि राहत सामग्री उपलब्ध...

गल्छीका अपाङ्गता भएका बाढी प्रभावित ६ परिवारलाई राहत, पालिकामा कपडा र मिनिरल वाटर हस्तान्तरण 

© copyright 2026 and all right reserved to Kandara Samachar