धादिङ । धादिङका पहिलो फोटोग्राफरका रूपमा चिनिएका महेन्द्र डल्लाकोटीलाई ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा सम्मान गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह धादिङले आइतबार धादिङबेसीमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरेको हो । बेनीघाट रोराङ गाउँपालिका–१० निवासी ८२ वर्षीय डल्लाकोटीले...

दिनमा ८ सय फाेटाे खिचेका डल्लाकाेटी पहिलाे फाेटाेग्राफरकाे रुपमा सम्मानित

– बिसम श्रेष्ठ /धादिङ गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” मा रौतहटका रुपेश जैसवाल प्रथम हुनुभएको छ। उहाँले ६ अंक जोड्दै उपाधिसहित रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। नेपाल च्याम्पियन जैसवालले अन्तिम चरणमा काठमाडौंका सिएम पुरुषोत्तम...

रुपेश जैसवाल गल्छी कप बुद्धिचाल प्रतियाेगितामा प्रथम

धादिङ । सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ । शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो ।...

सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

– विषम श्रेष्ठ /धादिङ । नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही...

जातीय विभेद गर्ने वडा सदस्यलाई डेढवर्ष कैद

धादिङ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सञ्चार क्षेत्रमाथि देखिएको आर्थिक संकट र सरकारी विज्ञापन नीतिप्रति आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष सीताराम अधिकारी नेतृत्वको प्रमुख जिल्ला अधिकारी विवरजयराज सुवेदी लाई ज्ञापनपत्र बुझाएको हो। सो ज्ञापनपत्र...

विभेदकारी विज्ञापन नीति खारेजी माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचित सदस्यहरुलाई धादिङका स्थानीय सरकारले गाैरव आयाेजनामा सघाउन र जनताका लागि ऐनकानुन बनाउन माग गर्दै सम्मान गरिएकाे छ । सतहमा देखिएको सम्मान र स्वागतभित्रै सांसद र स्थानीय सरकारबीचको अधिकार, बजेट र भूमिका विषयमा भने स्थानीय सरकारले...

विकासमा समन्वय र गाैरव आयाेजना द्रुतगतिमा काम गर्न  माग गर्दै साम्सदलाई स्थानीय सरकारकाे सम्मान

धादिङ । सभामुख डिलप्रसाद (डिपि) अर्याल जन्मथलाे धादिङको ज्वालामूखी गाउँपालिका नेपालकै पहिलो “नमुना सफा तथा स्वच्छ गाउँपालिका”का रूपमा औपचारिक रूपमा आइतबार घोषणा गरिएको छ। नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तथा गाउँपालिकाको नीति, कार्यक्रम र “सफा, स्वस्थ ज्वालामूखी” अभियानअनुसार सबै...

सभामुख अर्यालकाे जन्मथलाे ज्वालामूखी नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका

धादिङ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त...

बुढीगण्डकी आयोजना छिट्टै सुरु हुने सभामुख अर्यालकाे भनाइ, निजी क्षेत्र–सरकार सहकार्यमा जोड

धादिङ । वैदेशिक रोजगारीका सिलसिलामा युरोपेली देश क्रोएसियामा रहेकी धादिङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। खनियाबास  गाउँपालिका गैरा घर भएकी २२ वर्षीया आनन्दी तामाङ गत शनिबार बस्दै आएको होस्टेलमा मृत फेला परेकी हुन्। उनी करिब दुई वर्षअघि रोजगारीका लागि...

क्रोएसियामा धादिङकी युवती मृत फेला, परिवार शोकमा

© copyright 2026 and all right reserved to Kandara Samachar