धादिङ / १ जेठ राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवशको अवशरमा राष्ट्रिय युवा संघ नेपाल धादिङ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा ५७ जनाले रक्तदान गर्नु भएको छ। रक्तदान कार्यक्रमको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठि र संघका अध्यक्ष...

युवासंघकाे रक्तदानमा ५७ जना सहभागी

धादिङ/ २७बैशाख कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो ।...

गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

धादिङ / २५ बैशाख उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर 3 सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् । धादिङबेसीमा अस्थाई बसाेबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकाेलि खाेजि गरिदिन आग्रह गरेकाे छ...

आदम तामाङकाे खाेजिगरिदिन आग्रह

धादिङ/ २५ बैशाख धादिङका चार जना वरिष्ठ सर्जकहरुलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता “अग्नि” महाकाव्यकार डाक्टर नवराज लम्साल, नेपाली कानुनका किताब लेखक ज्ञाईन्द्र...

चारजना वरिष्ठ सर्जकहरु सम्मानित

धादिङ, २३ बैशाख / दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनकाे क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरि प्रकाशन गरिएकाे ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तककाे शनिबार धादिङबेसीमा लाेकार्पण गरिएकाे छ । एनएस मिडियाद्वारा प्रकाशन गरिएकाे १ सय ५२...

‘मुख्यमन्त्री जम्कट्टेलद्वारा ‘जनयुद्धमा धादिङ’ पुस्तककाे लाेकार्पण

सीताराम अधिकारी धादिङ, २८ चैत ः उत्तरी धादिङको रुबीभ्याली बारे केपि शर्मा ओलीले ५० वर्ष पहिले रुबीढुंगा पाइने ठाउँ भनेर जानकारी पाउनु भएको थियो । रुबी हिराजस्तै मूल्यका हिसावले केही केही कम भएका खनिज, स्फटिक पाइने ठाउँ आएपछि आफूलाई रमणिय क्षेत्रबारे विकास...

रुबीभ्यालीमा केपि ओली जनतासंग भेटघाटमा पुग्दा……

धादिङ /२४ चैत लैंगिकता, पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र...

नारीवादबारे पत्रकारसंग अन्तर्कृया

धादिङ । २४ चैत मानव बेचविखन, ओसारपासार तथा संगठित अपराधको आरोप लागेका ७ जनालाई जिल्ला अदालतले  पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायधिस स्कृति पराजुलीकोआदेशले सबै आरोपितको बयान, घटना प्रकृति, पीडित पक्षको बयान, अदालतमा पेश भएका सबुद आदीकोआधारमा...

मानवबेचविखन र ओसारपसार आरोपित ७ जना थुनामा राख्न आदेश

© copyright 2024 and all right reserved to Kandara Samachar