आदम तामाङकाे खाेजिगरिदिन आग्रह

आदम तामाङकाे खाेजिगरिदिन आग्रह

  • Kandara Samachar

  • सोमवार, बैशाख २५, २०८०

  • 185
    SHARES
आदम तामाङकाे खाेजिगरिदिन आग्रह

धादिङ / २५ बैशाख
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर 3 सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् ।
धादिङबेसीमा अस्थाई बसाेबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकाेलि खाेजि गरिदिन आग्रह गरेकाे छ ।
आदमका भाइ अब्राहम तामाङले दाईकाे खाेजि गरिरहेकाेले फेला नपरेपछि खाेजि गरउदिन आग्रह गर्नुभएकाे हाे ।
हातमा ट्याटु खाेपेकाे, निलाे ज्याकेट लगाएकाे, कालाे कट्टु र सेताे चप्पल लगाएका आदम तामाङ कतै भेटिएमा र देखिएमा नजिकैकाे प्रहरी कार्यालय वा फाेन नम्बर ९८६५४९३११८ मा सम्पर्क गरिदिन आग्रह गर्नु भएकाे छ ।
मानिस समस्या भएका आदमकाे २ वर्षदेखि उपचार भईरहेकाे थियाे । जिल्ला प्रहरी कार्यालय धादिङमा खाेजिका लागि बैशाख २४ गते आग्रह समेत गरेर निवेदन समेत दिईएकाे भाइ अब्राहमले बताउनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar