श्याम मगराती काठमाडौ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा गुणस्तरीय शिक्षाका विद्यालय व्यवस्थापन समितिको भुमिका सम्बन्धि बागमती प्रदेश स्तरीय अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । अाइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा...
नानुु कार्की/धादिङ । धादिङको गल्छी गाउँपालिकाको कक्षा ८ को परिक्षामा विद्यार्थीलाई सास्ती भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । गल्छी गाउँपालिकामा कक्षा ८ को परिक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राखेपछि परिक्षार्थीहरुलाई समस्या परेको हो । गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको बालकुमारी...
सीताराम अधिकारी/ धादिङ । त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खाेज्दा हाेलिका अग्निकुण्डमा अाँफै जलेकाे सत्यवादी प्रल्हाद केही नभएकाे धार्मिक कथा स्थल तत्कालिन आगिनचाेक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेकाे अग्निचाेकमा हाेलिकाे दिन हाेलिका दहन गरिएकाे...
रामहरी थापा/ धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा सम्पन्न भएकाे दशाैं जिल्ला लिग फुटबलको उपाधी धुनिबेसी युवा समाजले १६ वर्षपछि जितेकाे छ । २०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे...
धादिङ / गजुरी गाउँपालिका–२ चामबास बाह्रबिसेका पहिरो पीडित २१ घर परिवार पाँच वर्षदेखि त्रिपालमूनी बस्न बाध्य छन् । उक्त गाउँमा ०७५ भदौ १७ गते पछि पहिरो आएको र धाँजा फाटेपछि बस्न नहुने अवस्था भए पछि गाउँवासी बिस्थापित भएका...
✍️ सृजना अर्याल कविता कविताजस्तै देख्न पाए हुने थियो काव्यमै जनका बोली लेख्न पाए हुने थयो। भावको रङ्ग पोतेर भाषाको क्यानभासमा मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा। कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा। कर्णालीसरि बग्दैनन् भावनाका...
✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...
✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...
धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ । फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् । हरेक दिन ३ जना महिला...
© copyright 2026 and all right reserved to Kandara Samachar