काठमाडौं, २७ असोज । बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन ।   अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रवाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन ।   गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण जारी छ । सो क्रममा...

बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

धनगढी, २७ असोज । गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह...

गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

तनहुँ, २४ असोज । नक्कली नोटसहित तनहुँमा पक्राउ परेका २ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार व्यास नगरपालिका-१ गल्वुबेंसीबाट नवलपुरको बुलिङटार गाउँपालिका-१ थामबेंसी ठिमुरेटोल स्थायी घर भएका २० वर्षीय विनोद रामदास भनिने विशाल विक र ३०...

नक्कली नोटसहित तनहुँमा दुई जना पक्राउ

ललितपुर, २५ असाेज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।   लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने...

बलात्कार आराेपमा एकजना पक्राउ

  सुरक्षित यात्राका लागि सराेकारवालाकाे पहल सीताराम अधिकारी धादिङ , २४ असोज संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको नागढुंगा–नौविसे–मुग्लिन सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेकाे छ । नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको...

काठमाडौ भित्रिने बाहिरने मुख्य राजमार्ग : अत्याधिक खाल्डा: कष्टकर यात्रा

  प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...

प्रेमिका हत्या आराेपित पुरपक्षका लागि थुनामा

सीताराम अधिकारी धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले...

सवारी दुर्घटनामा एककाे मृत्यु

गजुरी/ नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ । मजदुरहरुका लागि एचआईभीएड्स...

निर्माण मजदुरका लागि एचआईभीएड्स र लैंगिक  हिंसाका विषयमा सचेतना

सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...

अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

© copyright 2026 and all right reserved to Kandara Samachar