धादिङ धादिङकाे बेनिघाट राेराङ गाउपालिका र गजुरी गाउँ पालिकामा शंकास्पद हैजाका विरामी फेला परेकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शंकास्पद हैजाकाे विरामी फेला परेकाे छ । शंकास्पद विरामीलाई काठमाडौ प्रेषण गरिएकाे छ । अन्य मानिस...
धादिङ धादिङको गजुरी गाउँपालिका–८ रिस्टाबोटे क्षेत्रका स्थानीयवासीले लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा आक्रोशित बनेर वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी गरेका छन् । विकास र आधारभूत सेवाको जिम्मेवारी स्थानीय सरकारमाथि भए पनि निरन्तरको विद्युत् समस्यामा जनप्रतिनिधि र सम्बन्धित निकाय मौन बसेको...
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित शंखादेवी माध्यमिक विद्यालय मझिमटारमा अध्ययनरत १४० जना छात्रालाई सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धि सामग्री वितरण गरिएको छ। कक्षा ५ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई बहादुर सोसल प्रोजेक्ट गोरखाको सहयोगमा मिन्सुरेशन किट, स्यानिटरी प्याड, टावेल,...
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मा वडा स्तरिय बाल सञ्जाल गठन गरिएको छ । वडा अध्यक्ष देवीबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यक्रममा शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले...
नानु कार्की / धादिङ। धादिङको थाक्रे गाउँपालिका वडा नं ७ राम्चेको ढुङ्गा खानीमा टिपरलाई ढुंगाले थिच्दा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा थाक्रे गाउँ पालिका वडा नम्बर ७ का ३१ वर्षीय देबेन्द्र खतिवडा रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
– नानु कार्की / धादिङ गल्छी गाउँ पालिका बिहार पुर्ण खाेप सुनिश्चित भएकाे पालिका घाेषणा भएकाे छ । गाउँ पालिकाकाे सभाहल बैरेनीमा भएकाे पूर्णखाेप प्रमाणिकरण सभा गर्दै दिगाेपनाकाे लागि समेत कार्याेजना बनेकाे जानकारी दिईएकाे छ । गल्छी गाउपालिका अध्यक्ष केदारनाथ खतिवडाकाे अध्यक्षतामा...
धादिङ । आफ्ने नगरक्षेत्रका सबै बालबालिकालाई खुप लगाएकाे सुनिश्चित गरेपछि धादिङको नीलकण्ठ नगरपालिकालाई ‘पूर्णखोप युक्त’ स्थानीय तह घोषणा गरिएको छ। सबै खाेप लगाइएकाे बालबालिका अभिभावकलाई खाेप कार्ड वितरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियाे । धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच खाेप सुनिश्चित...
– विशम श्रेष्ठ /धादिङ । धादिङ प्रहरीले २०६१ सालको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ज्वालामुखी गाउँ पालिका-४ (साविक खरी गाविस–५) मा भएको हत्या घटनामा संलग्न बुद्धबहादुर राना मगरलाई पक्राउ गरिएको...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महामहोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने भएको छ । हरेक ३४ महिनामा आउने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले गर्नुभएको...
© copyright 2026 and all right reserved to Kandara Samachar