धादिङ । गंगाजमुना गाउँपालिका–५ फुलखर्कस्थित गंगाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा मन्त्री थापाले संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न...

गंगाजमुना आधारभूत अस्पताल भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा जोड

धादिङ। टोल विकास संस्था महासंघ धादिङबेसीको दोस्रो अधिवेशनबाट नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। “स्वच्छ शहर, धादिङबासीको रहर” भन्ने नारासहित धादिङबेसीमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नव निर्वाचित कार्यसमितिको...

टोल विकास संस्था महासंघ धादिङबेसीमा नरबहादुर श्रेष्ठ पुनः निर्वाचित

धादिङ । बालिका बलात्कारका दुई मुद्दाका कसुरदार ठहरिएका दुई जनालाई जनही १८ वर्ष कैद र ७ लाख पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । १३ वर्षीया बालिका ०८१ फागुन १६ गते बलात्कार गरेको आरोपमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का...

बालिका बलात्कारका २ मुद्दामा कसुरदारलाई जनही  १८ वर्ष कैद र ७ लाख क्षतिपूर्तिकाे फैसला

धादिङ । सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ । शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो ।...

सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

– विषम श्रेष्ठ /धादिङ । नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ । कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही...

जातीय विभेद गर्ने वडा सदस्यलाई डेढवर्ष कैद

धादिङ । स्थापनाकाे १४ औँ वर्ष काे नयाँ वर्षकाे दिन त्रिमुर्ति माेवाइल हाउस धादिङले उपहार याेजना अन्तरगत विजेताहरुलाई पुरस्वितरण गरेकाे छ । उपहार याेजनाकाे सबैभन्दाे ठुलाे र महत्वपूर्ण मानिएकाे स्कुटर उपहार नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहलाई हस्तान्तरण गरियाे । नयाँ...

१४ वर्षमा त्रिमुर्ती माेवाइल हाउस: माेवाइल किन्दा स्कुटर उपहार

धादिङ । सभामुख डिलप्रसाद (डिपि) अर्याल जन्मथलाे धादिङको ज्वालामूखी गाउँपालिका नेपालकै पहिलो “नमुना सफा तथा स्वच्छ गाउँपालिका”का रूपमा औपचारिक रूपमा आइतबार घोषणा गरिएको छ। नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तथा गाउँपालिकाको नीति, कार्यक्रम र “सफा, स्वस्थ ज्वालामूखी” अभियानअनुसार सबै...

सभामुख अर्यालकाे जन्मथलाे ज्वालामूखी नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका

धादिङ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त...

बुढीगण्डकी आयोजना छिट्टै सुरु हुने सभामुख अर्यालकाे भनाइ, निजी क्षेत्र–सरकार सहकार्यमा जोड

– विशम श्रेष्ठ /धादिङ, । धादिङको गल्छी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट १५९ जनाले सेवा लिएका छन्। शिविरमार्फत महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पहिचान, आङ खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला तथा यौनरोग सम्बन्धी परीक्षण र उपचार...

गल्छीका दुई स्थानमा प्रजनन स्वास्थ्य शिविर, १५९ जनाले सेवा लिए

© copyright 2026 and all right reserved to Kandara Samachar