धादिङ, धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई पहिचान र बजारसँग जोड्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस वर्ष स्थानीय मदिरा र गुन्द्रुकको ब्रान्डिङदेखि होमस्टे प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेके छ । बिहीबार सम्पन्न...
धादिङ। नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नगरसभाको १९ औं अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा विगतका उपलब्धिहरूको समीक्षा गर्दै आवधिक योजना (२०८२–२०८७), मध्यकालीन खर्च संरचना, संस्थागत क्षमता विकास योजना तथा दिगो विकास लक्ष्यको...
धादिङ । नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा विकास निर्माणतर्फ विनियोजित बजेटको करिब एक तिहाइ मात्र खर्च गरेको पाइएको छ। नगरपालिकाको बजेट समीक्षा अनुसार असार ३ गतेसम्म पूँजीगत अर्थात् विकास खर्च ३० दशमलब १३ प्रतिशतमा सीमित भएको...
धादिङ । गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमालाई थप सहभागितामूलक, समावेशी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरेको राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम बुधबार सम्पन्न गरेको छ। गाउँपालिकाको सभाहल बैरेनीमा आयोजित कार्यक्रममा स्थानीय तहमा क्रियाशील राजनीतिक...
धादिङ । ज्वालामूखी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा पूर्ण संस्थागत सुत्केरी (घरमा सुत्केरी शून्य) पालिका घोषणा भएको छ। गाउँपालिकामा आयोजित सुनिश्चितता तथा दीगोपना प्रमाणीकरण सभामार्फत उक्त घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्याउने महिला...
✍️ सीताराम अधिकारी/धादिङ । रुबिभ्याली गाउँपालिकाका विभिन्न वडामा सञ्चालित ३८ वटा खानेपानी स्रोतहरूको पानीको गुणस्तर परीक्षण गर्दा ३६ खानेपानी श्राेतमा झाडापखालाका जिवाणु फेला परेकाे छ । रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ मा रहेको लुखुम खानेपानी योजना, वडा नं. ५ मा...
धादिङ । धादिङ जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ धादिङ र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ को सहकार्यमा ३७ जना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको हो। महासंघको २४औँ साधारणसभाको अवसरमा कार्यक्रम स्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो। पत्रकारहरूको ब्लड...
धादिङ । धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री प्रसारण गर्ने घटना बढ्दै गएको भन्दै अस्पताल प्रशासनले कानुनी कारबाहीको माग गरेको छ। निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन...
© copyright 2026 and all right reserved to Kandara Samachar