काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आज आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम...

कोशीमा मन्त्रिपरिषद् गठन

काभ्रे, २८ असोज । पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्। आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत...

टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

काठमाडौं, २७ असोज । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं पुगेका छन्। प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौंस्थित कोइराला निसवास पुगेका हुन्। मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन्। एमालेका ३९ सांसद...

कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

काठमाडौं, २५ असोज । राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो। शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा सहायक निरीक्षक पदमा नियुक्ति र पछि...

अनुसन्धान अधिकृत सज्जनको शैक्षिक प्रमाणपत्र नक्कली

  धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ।   कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार...

प्रहरीले गोदाममा छाप्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्दपा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए। दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको...

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ असोज । नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। ‘हिजो...

सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले...

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

  प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...

प्रेमिका हत्या आराेपित पुरपक्षका लागि थुनामा

© copyright 2026 and all right reserved to Kandara Samachar