धादिङ । नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । विद्यार्थी जीवनमा अनेरास्वयुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव, हुँदै एमालेको पार्टी...

नेकपा एमाले नीलकण्ठकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् । ५५ झ्यालसँगै...

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

नानू कार्की/धादिङ काेराेना भाईरसकाे महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिराे सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे । यहि नियति थाक्रे गाउँ पालिका...

लकडाउनले गाउँ फर्कायाे, फलफुल खेती गरायाे

✍️ प्रविन रिजाल/धादिङ लामो समयसम्म राजनितिक कार्यकर्ताको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी दयाराम लम्साललाई नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटीको अध्यक्ष बनाउन कार्यकर्ताहरुले जोड गरेका छन् । २०२८ सालमा तत्कालीन मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ मा जन्मनुभएका दयाराम लम्साल...

नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

नानू कार्की/ धादिङ रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङमा प्राविधिक सेवा सहितको बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । विकट उत्तरी क्षेत्रकाे सेर्तुङमा धादिङ अस्पतालको आयोजना र रुवीभ्याली गाउँपालिकाको व्यवस्थापनमा आयोजना गरिएको हाे । शिविरमा ३ सय जनाको स्वास्थ्य परिक्षण...

विकट सेर्तुङमा स्वास्थ्य शिविर

काठमाडौं, २१ वैशाख । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ। वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी...

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको...

ज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली, कस्तो छ आजको मौसम ?

नानु कार्की /धादिङ राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेकाे विभेदकाे विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घाेष गरेकाे छ । स्थानीय तहकाे सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माक बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, अादी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकाेले यश किसिमका...

राजनीतिक आस्थाको आधारमा गरिएकाे विभेद विरुद्ध कर्मचारी संगठन

धादिङ । बंगलादेसमा सम्पन्न पहिलो यु १९ आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली भलिबल टाेलीले दाेश्राे स्थान हासिल गरेर स्वदेश फर्किँदै छ । अन्तर्राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा नेपालकाे याे पहिलाे सफलता भएकाे प्रशिक्षक कुशल खड्काले बताउनुभयाे । सेमिफाइनलमा माल्दिभ्सलाई परिजित गरेर अघिबढेकाे नेपाली...

यु १९ अन्तर्राष्ट्रिय भलिबलमा नेपाललाई पहिलाे सफलता : सिल्भर मेडलसहित नेपाल फर्किँदै खेलाडी

© copyright 2026 and all right reserved to Kandara Samachar