कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

  • Kandara Samachar

  • शनिबार, अशोज २७, २०८०

  • 184
    SHARES
कोशीका मुख्यमन्त्री पुगे शेखर निवास

काठमाडौं, २७ असोज । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं पुगेका छन्। प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौंस्थित कोइराला निसवास पुगेका हुन्।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन्।

एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेलाई पनि सरकारमा सहभागी गराउनुपर्ने बाध्यता छ। तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्तारुढ गठबन्धनप्रति प्रतिवद्ध रहने सहमति भएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar