सीताराम अधिकारी/ धादिङ । त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खाेज्दा हाेलिका अग्निकुण्डमा अाँफै जलेकाे सत्यवादी प्रल्हाद केही नभएकाे धार्मिक कथा स्थल तत्कालिन आगिनचाेक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेकाे अग्निचाेकमा हाेलिकाे दिन हाेलिका दहन गरिएकाे...

अग्नीचाेकमा नरसिंह पुराण र एक लाख होम गरेर हाेलिका दहन

रामहरी थापा/ धादिङ । धादिङ जिल्ला फुटबल संघकाे आयाेजनामा सम्पन्न भएकाे दशाैं जिल्ला लिग फुटबलको उपाधी धुनिबेसी युवा समाजले १६ वर्षपछि जितेकाे छ । २०६४ सालमा पहिलाे जिल्ला लिग जितेकाे यस क्लवले १६ वर्ष पछि याे दशाैं जिल्ला लिग जितेकाे हाे...

धादिङ जिल्ला स्तरिय एन्फा लिगमा धुनिबेसीलाई उपाधी,

धादिङ / गजुरी गाउँपालिका–२ चामबास बाह्रबिसेका पहिरो पीडित २१ घर परिवार पाँच वर्षदेखि त्रिपालमूनी बस्न बाध्य छन् । उक्त गाउँमा ०७५ भदौ १७ गते पछि पहिरो आएको र धाँजा फाटेपछि बस्न नहुने अवस्था भए पछि गाउँवासी बिस्थापित भएका...

पाँच वर्षदेखि त्रिपालमूनि बस्न बाध्य पहिरो पीडित

✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...

सन्दर्भ ः ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२४)

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ । कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव...

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ। लण्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको जानकारी गराइएको छ। १५ सय दर्शक क्षमता...

बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

✍️सीताराम अधिकारी धादिङ । साङकाेषका विजय खनाल गरिव परिवारका हुन् । उनी दुबै मृगाैला फेल भएपछि डायलासिस गराईरहेका छन् । ठुला नेताहरु सामान्य रुघाखाेकी लाग्दा राज्यको खर्चमा विदेशमा उपचार गराउन पुग्छन् । विजय खनाल भने उपचार खर्च अभावमा मृत्युकाे दिन...

दुबै मृगाैला फेल भएका साङकाेषका विजय खनाल बचाउन अपिल

धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालले महिला र बालिकाहरुमाथी हुने यौन हिंसा विरुद्धमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएको छ । फागुन २४ गते विहीबार देशभरका महिला मानवअधिकार रक्षकहरुले एकैपटक ध्यानाकर्षण पत्र बुझाएका हुन् । हरेक दिन ३ जना महिला...

यौनहिंसा विरुद्धमा महिला मानव अधिकारकर्मीको ध्यानार्काण

धादिङ । नेकपा एमाले र नेपाली काँग्रेस समर्थकले आफ्नो कुरा नसुनेको आरोप लगाउँदै गाउँसभा बहिस्कार गरेपछि गजुरी गाउँपलिकाको हिउँदे अगाउँसभा स्थगित भएको छ । गाउँ सभा सचिवले गाउँ सभा अनिश्चित भएकाे सुचना प्रकाशित गरेका छन् । गजुरी गाउँपालिकाको १३ औं अधिवेशन...

एमाले काँग्रेसको बहिस्कार पछि गजुरी गाउँसभा अनिश्चित

© copyright 2026 and all right reserved to Kandara Samachar