कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा...
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ। नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको जिकिर गरेको हो। चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना...
सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो । लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रवि लामिछानेजस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री...
बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको...
साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे। नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गाेल गर्नै दुवैजना...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनले सोमबार आयोगका पदाधिकारीसँग यो विषयमा छलफल गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेलाई...
पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ । मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी...
म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी ¥याफ्टिङ सञ्चालन गरिएको...
अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै भुटानी शरणार्थीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको...
© copyright 2026 and all right reserved to Kandara Samachar