राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम...

कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडकको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

खेमराज गौतमगलकोट/ बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदै छ। अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ। स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा सहरी स्वास्थ्य केन्द्रसमेत स्थापना...

विकास गाउँ केन्द्रित, गाउँ भने रित्तिँदै

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र...

रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमाले प्रवेश

पोखरा सांसद निर्वाचित भएर आएपछि बसेको गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल भएका छन् । प्रदेश सभामा गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण...

चिसोले जम्न थाले मनाङका नदीनाला

पोखरा कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा आफ्नै घरमा लागेको आगोमा जलेर एक जनाको ज्यान गएको छ । घरमा आगलागी हुदाँ मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । गुरुङ ०७४...

कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगोमा जलेर निवर्तमान वडाध्यक्षको मृत्यु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन समक्ष आग्रह

प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै...

प्रदेश १ मा सरकार गठन गर्न आह्वान

माधव पराजुली,  पोखरा नेपाल स्थित चिनियाँ कार्यवाहक राजदुत वाङ सिनले हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न नेपाल सँग काम गर्न आफुहरु आतुर रहेको बताउनुभएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत वाङ सिनले चीन–नेपाल अन्तरदेशिय रेलमार्ग...

हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न आतुर छौँः चिनियाँ का.वा. राजदुत सिन

© copyright 2026 and all right reserved to Kandara Samachar