चितुवाको आक्रमणमा परी तीनजना घाइते

चितुवाको आक्रमणमा परी तीनजना घाइते

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 167
    SHARES
चितुवाको आक्रमणमा परी तीनजना घाइते

३१ बैशाख । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

 

धनकुटाकाे चौविसे गाउँपालिका– ५ बोधेस्थित जङ्गलमा चितुवाको आक्रामणमा परी तीन जना घाइते भएका हुन ।

 

 

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार यसरी घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन । मौनाखोला नजिकको जङ्गलमा उनीहरुमाथी चितुवाले आक्रमण गरेको थियो ।

 

सो आक्रामणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको भने स्थानिय मेडिकलमा उपचार गरिएको थियो ।



सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar