धादिङ/ १ जेठ युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय युवा संघ धादिङले सोमबार जिल्ला प्रशासन कार्यालयमा दुरुपयाेग भएका सरकारी सवारी साधनकाे दुरुपयाेग राेक्नका लागि ध्यानाकर्षण पत्र बुझाएको...

सरकारी साधन दुरुपयाेग राेक्न युवा संघकाे चेतावनी

धादिङ / १ जेठ राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवशको अवशरमा राष्ट्रिय युवा संघ नेपाल धादिङ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा ५७ जनाले रक्तदान गर्नु भएको छ। रक्तदान कार्यक्रमको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठि र संघका अध्यक्ष...

युवासंघकाे रक्तदानमा ५७ जना सहभागी

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी परेका  छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।   उनीविरुद्ध जिल्ला अदालत...

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं, ३१ वैशाख नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप...

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

  नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । २८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा...

एमाले केन्द्रीय कमिटीले १६ समसामयिक प्रस्ताव पारित गर्दै लडाकु  शिविर घोटाला छानबिन गर्न माग

काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक...

लामो दूरीका गाडीमा नयाँ बसपार्कबाहेक अन्यत्र यात्रु चढाउन र ओराल्न नपाइने!

अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी...

अपेक्षाभन्दा लचिलो मौद्रिक नीति, व्यवसायी अझै असन्तुस्ट

छोरा र अर्का एक जना सहयोगीको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वति पनेरु  भएको छ । बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एक जना ग्राहकमाथि छुरा प्रहार गरिहत्या...

युवाको हत्या आरोप लागेका पण्डितलाई मानव बेचबिखन विरुद्ध समेत मुद्दा दर्ता

धादिङ/ २७बैशाख कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो ।...

गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

© copyright 2026 and all right reserved to Kandara Samachar