गल्छीमा युवा संघ अधिवेशन

गल्छीमा युवा संघ अधिवेशन

  • Kandara Samachar

  • आइतवार, भदौ २४, २०८०

  • 106
    SHARES
गल्छीमा युवा संघ अधिवेशन

सुदिप अधिकारी/गल्छी

राष्ट्रिय युवा संघ नेपाल गल्छीको दाेश्राे अधिवेशनले अध्यक्षमा रन्जित मगरलाई निर्वनचित गर्दै सम्पन्न भएकाे छ ।

अधिवेशनले गल्छी गाउँ कमिटीको उपाध्यक्षमा नविन अधिकारी, सचिवमा अच्युत खतिवडा, सह-सचिवमा प्रदिप अधिकारी, राजेन्द्र दाहाल र कोषाध्यक्षमा गंगा सापकोटालाई निर्वाचित गरेकाे छ ।
राष्ट्रिय युवा संघ नेपाल का पुर्व अध्यक्ष किरण पाेखरेलकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले गल्छीको ४१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar