प्रविन रिजाल धादिङ । २५ असाेज आफ्नो प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई जिल्ला अदालत धादिङले बुधबार पुरपक्षका लागि थसनामा पठाएकाे छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई असोज ५ गते सप्तरी काचन...
सीताराम अधिकारी धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले...
गजुरी/ नौविसे मलेखु सडक खण्ड स्तरोन्नतीमा कार्यरत सम्वन्धित कार्यरत सवारी चालक , सह चालक र अप्रेटर तथा मजदुरहरुका लागि एचआईभीएड्स र लैंगिक हिंसाका विषयमा सचेतना कार्यक्रम गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा शुक्रबार सम्पन्न भएकाे छ । मजदुरहरुका लागि एचआईभीएड्स...
सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...
सीताराम अधिकारी गल्छी(धादिङ) गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ । उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप...
रामहरी थापा/ धादिङ । सिद्धलेक गाउँ पालिका-६का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५...
प्रविन रिजाल/ धादिङ । थाक्रे गाउँपालिका –२ सिम्ले स्थित क्लिफसाइड रिसोर्टमाको शौचालयमा मृत अवस्थामा भेटिएकी २४ वर्षीया एक महिलाको हत्या भएको आरोपमा परिवारले किटानी जाहेरी दिएको छ । होटलको एउटा कोठामा बसेका नाडेप लघुवित्तका कर्मचारी रहेकी दोलखा जिल्ला कालिन्चोक गाउँपालिका –८...
नानू कार्की/धादिङ । १० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८० असोज ५ गते बालयौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ । आरोपितले बालिकालाई भदौ २८ गते यौन दुरुपयोग...
– नानू कार्की/ सिम्ले एच आई भी एड्स र लैंगिक हिंसा विरुद्ध सचेतना सिम्लेमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जेयान्सु सगुन जे भी निर्माण व्यवसायीको आयोजनामा SMEC PEC को सुपरिभिजन सडक विभागको सहयोग र विश्व वैङक को आर्थिक...
© copyright 2026 and all right reserved to Kandara Samachar