बालिका करणी अाराेपमा शिक्षक पक्राउ

बालिका करणी अाराेपमा शिक्षक पक्राउ

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन १८, २०८०

  • 387
    SHARES
बालिका करणी अाराेपमा शिक्षक पक्राउ

नानु कार्की /धादिङ ।
१५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा सिद्धलेक गाउँपालिका- ४ का ३२ वर्षीय शिव थापामगर विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा बपहिबार उजुरी दर्ता गरिएकाे छ । उजुरीपछि आराेपितलाई पक्राउ गरेकाे छ ।
आराेपितले पीडितलाई पटक पटक बलात्कार गरेकाे भन्दै पीडित पक्षबाट बिहिबार उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयाे ।
आराेपितले ०८० मंसिरमा अन्तिम पटक बलात्कार गरेकाे पीडितको भनाइ छ ।
पीडितको धादिङ अस्पतालमा शुक्रबार स्वास्थ्य परिक्षण भयाे । अाराेपित जिल्ला अदालतकाे अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएकाे छ ।
अाराेपित कालिदेवी माविका शिक्षक हुन् ।
्थित —“


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar