धादिङ अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङका मानवअधिकार, सञ्चार तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको अगुवाइमा विभिन्न आठ संस्था तथा सञ्चारकर्मीको संयुक्त...
धादिङ, नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम, बजेट, योजना तथा सेवा प्रवाहको समीक्षा गर्दै वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। वडा कार्यालय र नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माण, सेवा प्रवाह, शिक्षा,...
धादिङ । लगातार दुई दिनदेखिको वर्षापछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (तिमाङ खानी) क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य...
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन...
धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । जिल्लालाई पूर्णखाेप युक्त बनाउन महत्त्वपूर्ण याेगदान पुर्याउनुभएका ७ जनालाई जिल्ला खाेप समन्वय समितिले सम्मान गरेकाे छ । खाेज र खाप लगाउ अभियान लगायत राष्ट्रिय खाेप कार्यक्रमहरुमा...
✍️नानु कार्की/ गजुरी (धादिङ) धादिङ लगायतका क्षेत्रमा रासायनिक मलकाे चरम अभाव भएकाे भनिएकाे ििमयमा धादिङका लागि गजुरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ३ लाख ३४ हजार ७५० किलाेग्राम युरियामल माैजदात रहेकाे छ । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले जनाएअनुसार...
✍️ सीताराम अधिकारी /धादिङ। नीलकण्ठ बहुमुखी क्याम्पसले आगामी आर्थिक वर्षका लागि शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण, भौतिक पूर्वाधार विस्तार, सुशासन तथा विद्यार्थी कल्याणलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षतामा...
धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङले स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार र स्व. पूर्ण प्रसाद जुनियर स्वयंसेवक पुरस्कार वितरण गरेकाे छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङको ३९ औँ वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी...
✍️ सक्षम नेपाल/धादिङ धादिङको गल्छी गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (AI–Xray) प्रविधिको प्रयोग गरी समुदायमा रहेका सक्रिय क्षयरोग (टीबी) बिरामीको खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। गल्छी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा दुई दिनमा कुल ५२० जनाको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको...
© copyright 2026 and all right reserved to Kandara Samachar