– नानु कार्कि/ धादिङ (गल्छी) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१  धादिङमा रास्वपाकी आशिका तामाङ भारी मतान्तरसहित विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। निर्वाचन अधिकृतको कार्यालय गल्छीका निर्वाचन...

धादिङ–१ मा रास्वपाकी आशिका तामाङ २४ हजार भन्दाबढी मतान्तरसहित विजयी

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्दीभन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरि  विजयी हुनुभएको छ । श्रेष्ठले २६ हजार १ सय...

धादिङ २ मा ५ हजार ८६५ मतान्तरले रास्वपाका बाेधनारायण श्रेष्ठ विजयी

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धी दलभन्दा उल्लेख्य मतले अगाडि देखिएका छन्। धादिङ क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार...

धादिङमा रास्वपाको अग्रता कायमै, दुवै क्षेत्रमा मतान्तर बढ्दै

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर  २ काे मतगणना सुरु भएकाे छ । धादिङबेसी स्थित जिल्ला समन्वय समिति भवनमा रहेकाे प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयाे...

धादिङ २ मा मतगणना सुरु भयाे

-प्रविण रिजाल/धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर  १ काे मतगणना सुरु भएकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदाेभान स्थित अमलेश्वर महादेव मन्दिरकाे सामुदायिक भवनमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे निर्वाचन अधिकृत...

धादिङ १ मा मतगणना सुरु : ८५ हजार भन्दाबढी मत खसेकाे विवरण

  धादिङ ।   प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ  जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएकाे छ । २ लाख ७५ हजार २८० मतदाता रहेको  धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी शिभ गुरुङले जानकारी दिनुभयाे । याे...

धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्याे

धादिङ । आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गरेका छन्...

मतदाताले दिएको मतकाे सम्मान हुनेगरि काम गर्ने छु : एमाले उम्मेदवार भूमि त्रिपाठी

✍️ सीताराम अधिकारी/धादिङ । निर्वाचन माहोल तातिएको समय भएपनि गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोबाट विस्थापित भएका २१ परिवारले भने त्रिपालमुनी रात कटाउन थालेको पाँचवर्ष बितिसक्दा पनि सरकारी आस्वासनबाहेक राहत पाउन सकेनन् । स्थानीय सरकार प्रदेश सरकारले काम गर्छु भने...

चामबास पहिराे पीडितकाे पीडा : भाेटमाग्न आए, काम गरेनन्

धादिङ ।  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले युवाको माग र आवश्यकतालाई केन्द्रमा राखेर युवा मैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट...

युवामैत्री कानून निर्माण गर्ने छु : एमाले उम्मेदवार भुमि त्रिपाठी

© copyright 2026 and all right reserved to Kandara Samachar