सुदिप अधिकारी/नानु कार्की धादिङ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटिकाे दाेश्राे पालिका अधिवेशनले राजकुमार रिमाललाई अध्यक्षमा निर्वाचित गरेकाे छ । २ सय ३९ जना प्रतिनिधि रहेकाे अधसवेशनकाे निर्वाचनमा २ सय ९ जनाले मतदान गरेकाे नेकपा एमाले गल्छीकाे अध्यक्षमा रिमालले...

नेकपा एमाले गल्छीमा अत्याधिक मत सहित राजकुमार रिमाल विजयी (मत परिणाम समेत)

धादिङ नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकाेषकाे वडा अधिवेशनकाे अबसरमा ९ जना पुराना नेताहरुलाई सम्मानित गरेकाे छ । पंचायती व्यवस्थाकाे विरुद्ध तत्कालीन नेकपा माले कालदेखि राजनीति गर्दै आफ्नाे जिवनकाे उत्तरार्धमा पुगेका नेताहरूलाई सम्मानित गरेकाे हाे । संकाेषका तत्कालीन...

साङकाेषका पुराना नाै जना एमाले नेताहरु सम्मानित

सुदिप अधिकारी/धादिङ । नेकपा उमाले उपमहासचिव विष्णु रिमालले नेकपा एमाले सहभागि भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताउनुभएको छ । नेकपा एमाले गल्छी गाउँपलिका कमिटिको दोश्रो अधिवेशनको गल्छीमा उद्घाटन गर्दै एमाले उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न...

सत्ता समिकरणले ल्याएको बजेट पास गर्छौँ ः उपमहासचिव रिमाल

धादिङ । एमाले नेत्रावती डवजोङ-१काे अध्यक्षमा रमेश कंडेल निर्वाचित धादिङ- नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा रमेश कँडेल निर्वाचित भएका छन् । वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कँडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको...

नेत्रावती डबजाेङ -१ काे अध्यक्षमा रमेश कँडेल निर्वाचित

प्रविन रिजाल /धादिङ । नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनले गणेशमान वाईवालाई अध्यमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएकाे छ । गाउँ पालिका कमिटी उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पाैडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित...

थाक्रेकाे अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत

सुदिप अधिकारी /धादिङ । वर्षाकाे कारण अवरुद्ध पृथ्वी राजमार्गकाे गल्छी खण्डकाे यातायात बाह्रघण्टापछि एकतर्फी संचालनमा आएकाे छ । रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेर खानेकुरासमेत अभाव भएकाे थियाे । ठेकेदार कम्पनी...

अवरुद्ध राजमार्ग बाह्रघण्टापछि   खुल्याे

प्रविन रिजाल/नानु कार्की धादिङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ । नेकपा एमाले थाक्रे गाउँपलिकाको दोश्रो पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले वरिष्ठ...

एमाले ‘कामपन्थी’ एकताको पक्षमा छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

धादिङका अधिकांश वडा र पालिकामा एमालेको एकैदिन कार्यक्रम सुदिप अधिकारी/नानु कार्की धादिङ । नेकपा एमाले यसका भातृ संगठनले वडा र टोलटोलमा एकै दिन कार्यक्रम आयोजना गरेको पाइएको छ । नेकपा एमाले गल्छीको वडा नम्बर १, २, ३, ४, ६, ७ वडामा वडा अधिवेशनहरु...

दुई पालिकामा अनेमसंघ अधिवेशन, ९ वडा कमिटि गठन

नानु कार्की/धादिङ । नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य समेत निलकण्ठ नगरपालिका वडा नम्बर ५ काे समाजवादी पार्टी कमिटि एमालेमा समायाेजन भएकाे छ । समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडा , वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि...

समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

© copyright 2026 and all right reserved to Kandara Samachar