सीताराम अधिकारी/धादिङ मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ । माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो...

अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

सीताराम अधिकारी गल्छी(धादिङ) गल्छी गाउँ पालिकाकाे सामुदायिक विद्युतिकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका वडा नम्बर ५ सागिनेका देव भन्ने सुजन थिङमाथी कुटपिट भएको छ । उपभोक्ताहरुसँग रकम उठाएर काम नगरेको र उपभोक्त लाई विद्युत मिटर नदिएकाे आरोप...

गल्छी सामुदायिक विद्युतिकरण विवाद, : न्यायमाग्दा पालिकाकाे ढाेकैमा कुटपिट

रामहरी थापा/ धादिङ । सिद्धलेक गाउँ पालिका-६का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले ०८० असाेज ६ गते गिरफ्तार गरेकाे छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२ कि ३७ वर्षीया पार्वती सिलवाल र उनका देवर ३५...

अमानवीय व्यवहारकाे प्रतिकार, ससुरालाई खुकुरी

प्रविन रिजाल/ धादिङ । थाक्रे गाउँपालिका –२ सिम्ले स्थित क्लिफसाइड रिसोर्टमाको शौचालयमा मृत अवस्थामा भेटिएकी २४ वर्षीया एक महिलाको हत्या भएको आरोपमा परिवारले किटानी जाहेरी दिएको छ । होटलको एउटा कोठामा बसेका नाडेप लघुवित्तका कर्मचारी रहेकी दोलखा जिल्ला कालिन्चोक गाउँपालिका –८...

लघुवित्त महिला कर्मचारी हत्या आरोपमा एक जनालाई ज्यानसम्बन्धी अभियाेग

नानू कार्की/धादिङ । १० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८० असोज ५ गते बालयौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ । आरोपितले बालिकालाई भदौ २८ गते यौन दुरुपयोग...

बालयौन दुरुपयोगको मुद्दाका आराेपित पक्राउ

प्रविन रिजाल/ काठमाडौं । रकार र आन्दोलनरत गुरुहरुबीच ७ बुँदे सहमति भएपछि शिक्षकहरुको आन्दोलन सकिएकाे छ । सहमति भएका बुँदाहरु हेर्नुहाेस् । १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...

आन्दोलनरत शिक्षक महासंघ  र सरकार बिच ७ बुँदे सहमति (सहमति सहित)

सीताराम अधिकारी धादिङ, ३१ भदौ ः जिल्ला अदनुगमन समिति र नीलकण्ठ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै गरेको बजार अनुगमन गरिरहेको छ । सदरमुकाम र जिल्लाकोसबैभन्दा बढी बजार भएको नीलकण्ठ नगरपालकाले चालु आर्थिक वर्षको अवधीमा २ दिनमात्र बजार अनुगमन गर्दा ७४ पसल, फर्म...

चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

प्रविन रिजाल/ काठमाडौ विधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै...

संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधन

– नानू कार्की/ महादेबबेसी २०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ । विद्यालयमा शुक्रबार आयाेजित ...

मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

© copyright 2026 and all right reserved to Kandara Samachar