-प्रविण रिजाल/धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर १ काे मतगणना सुरु भएकाे छ । गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदाेभान स्थित अमलेश्वर महादेव मन्दिरकाे सामुदायिक भवनमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे निर्वाचन अधिकृत...
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएकाे छ । २ लाख ७५ हजार २८० मतदाता रहेको धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी शिभ गुरुङले जानकारी दिनुभयाे । याे...
धादिङ । धादिङका चार मतदान केन्द्रमा संचारकर्मी र पर्यवेक्षकलाई राेक लगाईएकाे छ । वागेश्वरी मावि बैरेनी मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई राेक लगाएकाे छ । वाशेश्वरी आवि गल्छी गाउँ पालिका ४ मा संचारकर्मी र पत्रकारलाई प्रवेशमा राेक लगाएकाे छ । महाकाली मावि मतदान...
धादिङ । आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् । धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गरेका छन्...
✍️ सीताराम अधिकारी/धादिङ । फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् । यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् । चर्चाको शिखरमा यस क्षेत्रको...
✍️ सीताराम अधिकारी/धादिङ । ठमबहादुर मगर तत्कालिन खाल्टे पंचायतका एकजना अगुवा र सामाजिक कार्यकर्ता हुन जसले ज्याला गरेर पनि नेता हरुको संरक्षण गरेका थिए । २०४३ सालतिरको कुरा हो । नेकपा मालेको समर्थक र देशमा विकास गर्नेहो भने पंचायतअन्त्य हुनुपर्छ भनेर...
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उनलाई सम्मान गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख ई...
धादिङ धादिङमा साेमाबार बिहान सवा १ बजेतिर भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक...
धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा सम्पन्न दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा एक्सन नेपालको टिमले उपाधि हासिल गरेको छ । एक्सन नेपालले आयोजक नीलकण्ठ नगरपालिकाको नीलकण्ठ फोर्स लाई ६–४ गोलले पारजित गर्दै उपाधि हासिल गरेको हो । आयोजक नीलकण्ठ नगरपालिका...
© copyright 2026 and all right reserved to Kandara Samachar