सीताराम अधिकारी/धादिङ । गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा मतदाताले आफ्नो मत आफैँ दिने व्यवस्थापन सहित फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने तयारीमा सरकार लागेको बताउनुभएको छ । निर्वाचन सुरक्षा सम्बन्धी अनुगमन गर्न धादिङ आइपुग्नु भएका गृहन्त्री अर्यालले सुरक्षाको सबैकिसिमले प्रबन्ध...
धादिङ धादिङका नारायण कुमार श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। अध्यक्ष पदमा निर्वाचित भएपछि विभिन्न क्षेत्रबाट उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा संस्थागत विकासमा उहाँको नेतृत्वले...
धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानलाई समर्थन गर्दै नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ। सम्सदमा चुनिएर...
चार पत्रकार पुरस्कृत धादिङ । नेपाल पत्रकार महासंघले धादिङबाट जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक संजालको प्रयोग सम्बन्धी राष्ट्रिय अभियान र प्रेस काउन्सििल नेपालले निर्वाचन आचार संहिता र मिडिया अभियानको धादिङबाट सुरुवात गरिएको छ । धादिङबेसीमा नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा भएको...
धादिङ। मुख्य निर्वाचन कार्यालय धादिङले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सर्वदलीय बैठक गरेको छ। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक...
धादिङ । परिवर्तनका लागि प्रतिबद्ध समाज (कोसाेक नेपाल) धादिङको १८औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा सीताराम कोइराला चयन हुनुभएको छ । उपाध्यक्षमा...
धादिङ । नेकपा एमाले धादिङका निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक नेताहरूले निवेदन दर्ता गराएका छन्। नेकपा एमाले धादिङ निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा उम्मेदवारका लागि डा. खेम लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा....
– सीताराम अधिकारी/धाादिङ । कििसानका सत्रु जीव र सत्रु किरा खाईदिने पर्यावरणकाे सहयाेगी कालाे टाउके बुलबुल चरा आहाराकाे कमीले हराउँदै गएकाे छ । किसानहरुले साथी मान्ने भएपनि खेतीपाती अत्याधिक विषाधी प्रयाेगले किटपतंग कमी हुँने गरेकाे छ भने यसले खाने ससाना फलफुलमा...
धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले सूचना भनेकाे लाेकतन्त्रकाे जग भएकाेले जनताकाे सूचना पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभएकाे छ । धादिङको गल्छी गाउँपालिकामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सूचनाको हक कार्यान्वयनमा...
© copyright 2026 and all right reserved to Kandara Samachar