धादिङ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य केही महिनाभित्रै सुरु हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अर्यालले लामो समयदेखि चर्चामा रहेको उक्त...
धादिङ । वैदेशिक रोजगारीका सिलसिलामा युरोपेली देश क्रोएसियामा रहेकी धादिङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। खनियाबास गाउँपालिका गैरा घर भएकी २२ वर्षीया आनन्दी तामाङ गत शनिबार बस्दै आएको होस्टेलमा मृत फेला परेकी हुन्। उनी करिब दुई वर्षअघि रोजगारीका लागि...
धादिङ नेवार समुदायहरुको राष्ट्रिय संगठन नेवा:देय दवुको ८औं राष्ट्रिय महाधिवेशन काठमाडौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ । चैत्र २१ र २२ गते भएको सो कार्यक्रम नवलपुरमा स्थगित भए पछि काठमाडौ भएको हो । नवलपुरमा २०८२ जेष्ठ २,३र ४ गते...
धादिङ, । धादिङ अस्पतालमा पहिलो पटक सर्पदंश (स्नेक बाइट) का बिरामीको उपचारका लागि आवश्यक एन्टि–स्नेक भेनम उपलब्ध भएको छ। यससँगै अब जिल्लामै सर्पदंशका बिरामीले समयमै उपचार पाउने भएका छन्। आपतकालीन अवस्थामा सर्पदंशका बिरामीको जीवन रक्षा गर्न तथा वर्षायाम तथा ग्रामीण क्षेत्रमा...
धादिङ । नवनिर्वाचित धादिङ २ का प्रतिनिधिसभा सदस्य बाेध नारायण श्रेष्ठले भवन र सडकमात्र नभई बालबालिकाकाे लागि गरिने लगानीमात्र विकास सम्भव हुने बताउनुभएकाे छ । जनजाति कल्याण आश्रमबाट सञ्चालित आमाकोमाया छात्राबासकाे वार्षिकोत्सब तथा परिवार मिलन कार्यक्रममा संघीय साम्सद श्रेष्ठले जनताकाे लागि...
धादिङ । कर प्रणालीलाई न्यायोचित, सरल र व्यवसायमैत्री बनाउनुपर्नेमा जोड दिँदै धादिङमा कर न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघ धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले हालको कर प्रणाली जटिल, वडा, पालिका, प्रदेश र संघ आदी स्थानमा...
✍️ सीताराम अधिकारी/धादिङ । पुल सेक्टर काठमाण्डौले २०७७ जेठ २६ गतेभित्र सम्पन्न गर्ने गरि धादिङको बेनिघाटरोराङ गाउँवपालिका ३ मलेखु रातमाटे र सिद्धलेक गाउँपालिका ४ आरुबासटार जोड्ने त्रिशूली नदीमा पक्की पुल बनाउन ठेक्का सम्झौता गर्यो नागरिकको दैनिकी सहज बनाउन, सिद्धलेक गाउँपालिका वडा...
धादिङ । अन्तर्राष्ट्रिय मुद्रा सप्ताह २०२६ को बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब धादिङद्वारा धादिङबेसीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। बैंक तथा वित्तीय संस्था एवं बीमा कर्मचारीहरूको सहभागितामा आयोजित प्रभातफेरी धादिङबेसीको पुछारबजारबाट सुरु भई सिरानबजारसम्म पुगेको थियो। वित्तीय साक्षरता...
✍️ नानु कार्की/धादिङ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएो केही समयमै धादिङ क्षेत्र नम्बर १ का नवनिर्वाचित साम्सद आशिका तामाङले बेनिघाटरोराङ गाउँपालिकामा पर्ने त्रिशुली नदी किनारबाट बालुवा, ढुङ्गा, झिकेकोमा प्रकृति श्रोताथी दोहन भन्दै यस्तो कार्य तत्काल बन्द गर्न फेसबुकमा स्टाटस लेखेर...
© copyright 2026 and all right reserved to Kandara Samachar