प्रविन रिजाल/ धादिङ । थाक्रे गाउँपालिका –२ सिम्ले स्थित क्लिफसाइड रिसोर्टमाको शौचालयमा मृत अवस्थामा भेटिएकी २४ वर्षीया एक महिलाको हत्या भएको आरोपमा परिवारले किटानी जाहेरी दिएको छ । होटलको एउटा कोठामा बसेका नाडेप लघुवित्तका कर्मचारी रहेकी दोलखा जिल्ला कालिन्चोक गाउँपालिका –८...

लघुवित्त महिला कर्मचारी हत्या आरोपमा एक जनालाई ज्यानसम्बन्धी अभियाेग

नानू कार्की/धादिङ । १० वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ज्वालामूखी गाउँपालिका–२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ०८० असोज ५ गते बालयौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ । आरोपितले बालिकालाई भदौ २८ गते यौन दुरुपयोग...

बालयौन दुरुपयोगको मुद्दाका आराेपित पक्राउ

प्रविन रिजाल/ काठमाडौं । रकार र आन्दोलनरत गुरुहरुबीच ७ बुँदे सहमति भएपछि शिक्षकहरुको आन्दोलन सकिएकाे छ । सहमति भएका बुँदाहरु हेर्नुहाेस् । १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक...

आन्दोलनरत शिक्षक महासंघ  र सरकार बिच ७ बुँदे सहमति (सहमति सहित)

सीताराम अधिकारी धादिङ, ३१ भदौ ः जिल्ला अदनुगमन समिति र नीलकण्ठ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै गरेको बजार अनुगमन गरिरहेको छ । सदरमुकाम र जिल्लाकोसबैभन्दा बढी बजार भएको नीलकण्ठ नगरपालकाले चालु आर्थिक वर्षको अवधीमा २ दिनमात्र बजार अनुगमन गर्दा ७४ पसल, फर्म...

चाडपर्व अनुगमन : झारा टार्दै नगरपालिका, राजश्व उठाउदै जिल्ला अनुगमन समिति

प्रविन रिजाल/ काठमाडौ विधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै...

संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधन

– नानू कार्की/ महादेबबेसी २०५७ सालमा मजदुर बालबालिका अध्यायन गर्ने विद्यालयकाे रुपमा ३ कक्षाबाट सुरु गरिएकाे थाक्रे गाउपालिका वडा नम्बर ६ महादेवबेशीकाे जनजागृति माध्यमिक विद्यालयलेले सर्टिफिेटसंग सीप र राेजगारीका लागि कार्यक्रम संचालन गरिरहेकाे छ । विद्यालयमा शुक्रबार आयाेजित ...

मजदुरका लागि खाेलिएकाे विद्यालयले सीप र राेजगारीमा काम गर्दै

काठमाडौँ/ भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको इन्सेकले जनएको छ । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले...

बाल सुधार गृह भक्तपुरको घटनामा बाल सुधार गृहको लापरवाही र प्रशासनको उदासिनताः इन्सेक

-प्रविन रिजाल/धादिङ । उत्तरी धादिङको तिप्लिङसम्म सदरमुकाम धादिङबेसीले जोड्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा मानिस डिड्ने बाटो समेत बन्द भएको छ। पहिराेले बाटाे बन्दभएका कारण रुबिभ्याली गाउँ पालिका र झार्लाङ संग यातायात सम्पर्क विच्छेद भएकाे छ । खनियाबास गाउँपालिका- १ को पेर्चो...

ठाउँठाउँमा पहिरो लडेपछि रुबीभ्यालीबासी हिडेर सदरमुकाम जान समेत नसक्ने

धादिङ / तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ । संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ,...

तामाङ पत्रकारसंघमा नीर तामाङ

© copyright 2025 and all right reserved to Kandara Samachar