धादिङ । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । संघको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। अधिवेशनमा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण...

सुनचाँदी कला व्यवसायी संघ धादिङमा नीरबहादुर विश्वकर्मा, व्यवसायिक मर्यादा कायम गर्न जोड

                  ✍️ सीताराम अधिकारी यात्रा कहिलेकाहीँ केवल एउटा ठाउँमा पुग्नु मात्र हुँदैन। यात्रा नयाँ भूगोल चिन्ने, प्रकृतिसँग संवाद गर्ने, स्थानीय संस्कृतिलाई अनुभूति गर्ने र आफ्नै मनसँग केही क्षण भेट्ने अवसर पनि हो।...

ब्रोम्दिङ : हरिया डाँडा र हिमाल हेर्दै बुद्धको शान्तिमा रमाउने गन्तव्य

धादिङ । धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गर्नुभएकाे छ । नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक...

चार धर्मगुरुकाे सामुहिक प्रतिवद्धता :धादिङलाई ‘शान्ति, सद्भाव, एकता र सहअस्तित्वको नमुना जिल्ला’ बनाउने घोषणा

धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...

महेशदोभानमा खुल्यो अम्लेश्वर योग साधना केन्द्र

धादिङ। नीलकण्ठ नगरपालिका–८ स्थित बगैँचा योग साधना केन्द्रको छैटौँ वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले अम्बिका सुवेदीलाई अध्यक्ष (प्रभारी) मा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले योग, साधना र ध्यानको प्रवर्द्धन गर्दै समुदायमा स्वस्थ जीवनशैली विस्तार गर्ने प्रतिबद्धतासहित नयाँ...

बगैँचा योग साधना केन्द्रको अध्यक्षमा अम्बिका सुवेदी, वार्षिकोत्सवमा ज्येष्ठ नागरिकदेखि उत्कृष्ट साधकसम्म सम्मानित

✍️ सीताराम अधिकारी/धादिङ साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध। धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो। खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल। “अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ...

असारे भाका संरक्षणमा कटहरेका आमाहरु

धादिङ । नीलकण्ठ नगरपालिका अन्तरगत रहेकाे  नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समारोहमा “ललित प्रज्ञाश्री सम्मान २०८३” र “नीलकण्ठ प्रज्ञा सम्मान  २०८३” अर्पण गरिएको छ । स्वर्गीय डिल्लिरमण शर्मा अर्ज्याल लाई मराेपरान्त “ललित प्रज्ञाश्री सम्मान २०८३” प्रदान गरिएको छ। स्वर्गीय...

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा ललित प्रज्ञाश्री र  नीलकण्ठ प्रज्ञा सम्मान  २०८३ अर्पण

धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महामहोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने भएको छ । हरेक ३४ महिनामा आउने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले गर्नुभएको...

पुरुषोत्तम महामहोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने :  मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन, धार्मिक पर्यटन विकासमा जोड

धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नृसिंहधाममा “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव” आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ। महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिन रथयात्रा सुरु हुनुअघि धादिङबेसीस्थित नेपाल...

धादिङकाे सल्यानटारमा जेठ महिनामा नृसिंहधाम पुरुषाेत्तम महामहाेत्सव : १०८ तिर्थयज्ञकाे पूर्णाहुती गरिने

© copyright 2026 and all right reserved to Kandara Samachar