सीताराम अधिकारी धादिङ, २६ जेठ साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबादुर श्रेष्ठ समेत १३ जनाले सहकारकिा प्रबन्धक लिलादेवी पोखरेल अधिकारी विरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनि जिल्ला अदालता दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । ०६९ देखि...
काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुदैँछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा...
काठमाडौं, १८ जेठ । महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट...
डोटी, १७ जेठ डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ । जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको...
हेटौँडा, १८ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् । प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मुरलीभञ्ज्याङका किसानहरु बाँदरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बाँदरले मकैलगायतका अन्नबाली सखाप पारेपछि क्षतिपुर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरुले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण...
सीताराम अधिकारी धादिङ, १३ जेठ लामो समयदेखि खुम्रेकराले सतायो । हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ । आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहिमाथी खुम्रेकिराका कारण बालीले...
धादिङ । १६ जेठ १७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका–५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बैशाख २७ गते विवाह गरेकाे भनी बलात्कार गरेको भन्दै पीडित परिवारले...
सीताराम अधिकारी धादिङ, १६ जेठ बच्चाबाेकेर घाँसकाट्न गएकी चेपाङ अामाछाेराकाे भिरबाट लडेर साेमबार मृत्यु भएकाे छ । बेनिघाट राेराङ गाउँ पालिका वडा नम्बर २ कि १९ वर्षीया अप्सरा चेपाङ र उहाकाे छाेरा २ वर्षीय साजन चेपाङको मृत्यु भएकाे जिल्ला...
© copyright 2026 and all right reserved to Kandara Samachar