पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • Kandara Samachar

  • आइतवार, अशोज २८, २०८०

  • 71
    SHARES
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar