गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

  • Kandara Samachar

  • शनिबार, अशोज २७, २०८०

  • 120
    SHARES
गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

धनगढी, २७ असोज । गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागूऔषध निकालेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar