दार्चुला, ३१ वैशाख दार्चुलामा  भएका छन् । व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलक घाइते भएका छन् ।   शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले...

चट्याङ लागेर तीन जना घाइते

काठमाडौं, ३१ वैशाख नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप...

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १२ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ लागूऔषधसहित बुटवलबाट प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश...

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे । ‘दुई चार...

हिन्दु राज्य भन्दै नहिंड्नू  –  ओलीको निर्देशन

‘      यूएसबी-सी पोर्टका सन्दर्भमा एप्पलले केही सीमितता ल्याउने समाचार बाहिरिएपछि युरोपेली संघ (ईयू)ले बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ईयूका एक आयुक्त थियरी ब्रेटनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यसो गरेमा आईफोन बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएका...

टाइप-सी पोर्टमा सीमितता ल्याए आईफोन बिक्रीमा रोक लगाउने युरोपेली संघको चेतावनी

 शुक्रबार फेसबुकमा अचम्मको बग (सुरक्षा कमजोरी) देखियाे । फेसबुकका अधिकांश प्रयोगकर्ताले सामना गरेको ‘अटो फ्रेन्ड रिक्वेस्ट बग’ केही घण्टामै समाधान भएको थियो । यदि तपाईंले पनि कसैको प्रोफाइल खोल्नुभएको थियो भने फ्रेन्ड रिक्वेस्ट गएको हुनसक्छ । आज हामी आफ्नो फेसबुक...

फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक...

लामो दूरीका गाडीमा नयाँ बसपार्कबाहेक अन्यत्र यात्रु चढाउन र ओराल्न नपाइने!

धादिङ, २३ बैशाख / दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनकाे क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरि प्रकाशन गरिएकाे ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तककाे शनिबार धादिङबेसीमा लाेकार्पण गरिएकाे छ । एनएस मिडियाद्वारा प्रकाशन गरिएकाे १ सय ५२...

‘मुख्यमन्त्री जम्कट्टेलद्वारा ‘जनयुद्धमा धादिङ’ पुस्तककाे लाेकार्पण

काठमाडौं । डेटा गायब भएपछि लोक सेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको छ । सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी)को स्टोरेज प्रणालीमा समस्या आउँदा आयोगको विभिन्न डेटा गायब भएको हो । जीआईडीसीको प्रणालीमा समस्या आउँदा गत वर्ष मंसिर महिनामा प्रकाशित रा.प.तृतीय...

डेटा गायब भएपछि लोक सेवाको अनलाइन प्रणाली अवरुद्ध, पुनः विज्ञापन खुलाउने तयारी

© copyright 2025 and all right reserved to Kandara Samachar