पोखरा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनावरी १ भोली देखि सञ्चालनमा आउने भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोली बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । देशकै प्रमुख पर्यटकीय...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी

© copyright 2024 and all right reserved to Kandara Samachar