प्रेस सेन्टरमा नीर तामाङ

प्रेस सेन्टरमा नीर तामाङ

  • Kandara Samachar

  • आइतवार, पुस २८, २०८१

  • 51
    SHARES
प्रेस सेन्टरमा नीर तामाङ

धादिङ

धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ चयन भएका छन् ।

प्रेस सेन्टर केन्द्रिय समितिका अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमाद्वय दिपा लम्साल र सन्दिप स्याम्चेन तामाङ, सचिवमा विक्रम अधिकारी, सह सचिवमा सन्तोष परियार र प्रेम नेपाली, कोषाध्यक्षमा गजेन्द्र गुरुङ, सदस्यहरुमा रचना श्रेष्ठ, रविना विक, दिनेशलाल श्रेष्ठ, सन्तोष सुवेदी चयन भएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar