धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...

नीलकण्ठका दुध उत्पादक किसान र दुग्ध व्यवसायिलाई तालिम

धादिङ  ।  धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा भएको सो अभ्यासमा पानी र...

गलौंदीमा शसस्त्र प्रहरी र नेपाली सेनाकाे जलउत्पन्न प्रकाेप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा...

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार...

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका...

गण्डकी काेटीहाेममा २१ कराेड दिप प्रज्ज्वलन, एकै दिन ५ लाख भक्तजनको उपस्थिति,

धादिङ । धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेकाे सहयात्री समाज नेपालको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्मत रुपमा उर्मिला रेग्मी अध्यक्षमा निर्वाचित हुनुभएकाे छ।  शनिबार भएकाे अधिवेशनले उपाध्यक्षमा संगिता कँडेल ( दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिमरन...

सहयात्री समाज नेपालकाे अध्यक्षमा उर्मिला रेग्मी

धादिङ । युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ । शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक ...

संघ, प्रदेश र स्थानीय तहको झल्को दिनेगरि मिन्दुका माविमा निर्वाचन ः विद्यालय नायकमा जतन घले निर्वाचित

धादिङ शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। प्रिन्सिपलस् एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो । देशभरबाट चयन गरिएका पालिकाहरूको...

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएलकाे भन्दै नीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट

धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो । नेकपा एसका जिल्ला कमिटी सचिवालय...

नीलकण्ठ नगरपालिका-१४ नेकपा एस काे वडा कमिटी एमालेमा समायाेजन

© copyright 2026 and all right reserved to Kandara Samachar