– नानू कार्कि/धादिङ भूमि समस्या समाधान आयोग धादिङले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । भूमि समस्या समाधान आयोगका जिल्ला संयोजक हरी पन्तको उपस्थितिमा जग्गा नापजाँच...

धादिङमा भुमिहीनका लागि जग्गा नाप्न सुरु

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ । युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै  नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले  विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५...

युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...

गण्डकी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश...

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू विद्यमान नेतृत्व भित्रै छन् : अधिकारी

नानू कार्की / महादेबबेसी त्रिभुवन राजपथमा हाप्सेचौरतर्फ बाट फोकटपुर आउदै गरेको बागमती प्रदेश .०२-०५० प.९६२० नं.को माेटरसाईकल  धादिङ थाक्रे गाउँपालिका – ८ साेप्याङखाेला स्थित त्रिभुवन राजपथमा शनिबार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।  दुर्घटनामा धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरका २२ वर्षीय सुमन...

साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

मकवानपुर ।  माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...

नयाँसाेच लिएर गाउँमै दिगाे कृषि, प्रविधिमा अभिषेक अधिकारीकाे लाेभलाग्दाे प्रगति

धादिङ । धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो। गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा...

पालिका स्तरीय हाजिरी जवाफमा वडा न ६ बाल संजाल प्रथम

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य...

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ...

युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

© copyright 2026 and all right reserved to Kandara Samachar