पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशीर्वादले नै कोटिहोम ऐतिहासिक...
काठमाडौ । मधेश प्रदेश सरकारको बहुप्रतीक्षित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत मधेशका ६४ वटा प्रदेशसभा क्षेत्रहरूमा कालोपत्रे सडक निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रबाट डिजिटल माध्यम...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१...
*कृष्ण दाहाल * काे पाचाैँ स्मृति दिवसकाे सन्दर्भमा ****************************** ✍️ बद्रीप्रसाद दहाल ……………………………………………………. साक्षात् कृष्णसमान सुन्दर सदा अस्तित्ववादी थियाै । अघ्घाेरै विनयी र कर्म पथका, सङ्घर्षवादी थियाै ।। शिक्षाका त धराेहरै गजबका, आदर्श अाै दिव्य थ्याै । अध्येता कति शास्त्रमा निपुण भै सद्ज्ञानमा बाेल्दथ्याै !! ************** मेधावी...
धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा लिपी शिक्षा विषय सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्नु भएको छ । भाष्ा तथा लिपि सम्बन्धि पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणमा भाषा नीति निर्माण तथा तामाङ मातृभाषामा शिक्षा...
धादिङ । धादिङ जिल्ला क्रिकेट संघले धादिङले धादिङ जिल्लाका दुई जना महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय स्तरकाे प्रतियाेगिता र बागमति प्रदेश स्तरकाे प्रतियाेगितामा सहभिता जनाएकाेले सम्मानित गरेकाे छ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीता समापनकाे अबसरमा...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दावी गरेको छ । कोटीहोममा हालसम्म...
धादिङ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेकाे हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ...
धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...
© copyright 2026 and all right reserved to Kandara Samachar