३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत...
काठमाडौं, ३१ वैशाख नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप...
नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । २८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा...
काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक...
अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी...
छोरा र अर्का एक जना सहयोगीको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वति पनेरु भएको छ । बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एक जना ग्राहकमाथि छुरा प्रहार गरिहत्या...
धादिङ/ २७बैशाख कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो ।...
धादिङ / २५ बैशाख उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर 3 सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् । धादिङबेसीमा अस्थाई बसाेबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकाेलि खाेजि गरिदिन आग्रह गरेकाे छ...
धादिङ/ २५ बैशाख धादिङका चार जना वरिष्ठ सर्जकहरुलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता “अग्नि” महाकाव्यकार डाक्टर नवराज लम्साल, नेपाली कानुनका किताब लेखक ज्ञाईन्द्र...
© copyright 2026 and all right reserved to Kandara Samachar