रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका छन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् । बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा...

प्रयोगात्मक परीक्षामा गयल देखाएपछि आरआर क्याम्पसका प्रमुखलाई फूलमाला लगाएर धन्यवाद

सीताराम अधिकारी धादिङ, २८ चैत ः उत्तरी धादिङको रुबीभ्याली बारे केपि शर्मा ओलीले ५० वर्ष पहिले रुबीढुंगा पाइने ठाउँ भनेर जानकारी पाउनु भएको थियो । रुबी हिराजस्तै मूल्यका हिसावले केही केही कम भएका खनिज, स्फटिक पाइने ठाउँ आएपछि आफूलाई रमणिय क्षेत्रबारे विकास...

रुबीभ्यालीमा केपि ओली जनतासंग भेटघाटमा पुग्दा……

काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे । यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो...

वाई-फाई विस्थापन गर्न बजारमा आयो ‘लाई-फाई’ प्रविधि

स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ ।...

राजस्व नतिरी लाइसेन्स जोगाउने दाउमा स्मार्ट टेलिकम

धादिङ /२४ चैत लैंगिकता, पितृसत्ता, महिलावादी अवधारणा र समानता विषयमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । टेवाको आयोजना तथा संगत नेपालको सहकार्यमा धादिङका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।छलफलमा मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले पितृसत्ता, महिलावादी अवधारणा, अधिकारका लागि अन्तराष्ट्रिय संयन्त्र...

नारीवादबारे पत्रकारसंग अन्तर्कृया

धादिङ । २४ चैत मानव बेचविखन, ओसारपासार तथा संगठित अपराधको आरोप लागेका ७ जनालाई जिल्ला अदालतले  पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायधिस स्कृति पराजुलीकोआदेशले सबै आरोपितको बयान, घटना प्रकृति, पीडित पक्षको बयान, अदालतमा पेश भएका सबुद आदीकोआधारमा...

मानवबेचविखन र ओसारपसार आरोपित ७ जना थुनामा राख्न आदेश

पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अर्थतन्त्र चलायमान हुने विश्वास

अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससीले उपाधि भिडन्त पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो...

अमेरिकी क्लब बीवाईएससी आहारारा पोखरा गोल्डकपको फाइनलमा,उपाधिका लागि बीवार्ईएससी र संकटा भिड्ने

© copyright 2026 and all right reserved to Kandara Samachar