काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक...
अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक नीतिको समीक्षापछि बैंकरले त अपेक्षाभन्दा बढी...
छोरा र अर्का एक जना सहयोगीको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वति पनेरु भएको छ । बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एक जना ग्राहकमाथि छुरा प्रहार गरिहत्या...
धादिङ/ २७बैशाख कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो ।...
धादिङ / २५ बैशाख उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर 3 सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन् । धादिङबेसीमा अस्थाई बसाेबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकाेलि खाेजि गरिदिन आग्रह गरेकाे छ...
धादिङ/ २५ बैशाख धादिङका चार जना वरिष्ठ सर्जकहरुलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता “अग्नि” महाकाव्यकार डाक्टर नवराज लम्साल, नेपाली कानुनका किताब लेखक ज्ञाईन्द्र...
धादिङ, २३ बैशाख / दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनकाे क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरि प्रकाशन गरिएकाे ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तककाे शनिबार धादिङबेसीमा लाेकार्पण गरिएकाे छ । एनएस मिडियाद्वारा प्रकाशन गरिएकाे १ सय ५२...
काठमाडौं । डेटा गायब भएपछि लोक सेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको छ । सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी)को स्टोरेज प्रणालीमा समस्या आउँदा आयोगको विभिन्न डेटा गायब भएको हो । जीआईडीसीको प्रणालीमा समस्या आउँदा गत वर्ष मंसिर महिनामा प्रकाशित रा.प.तृतीय...
काठमाडौं । नवीकरण गराउन नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको सूचना प्रकाशित भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकणले लाइसेन्स खारेज भएको १५ दिनपछि मङ्गलबार मात्रै यस्तो सूचना जारी गरेको हो । सूचनामा नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी...
© copyright 2026 and all right reserved to Kandara Samachar