नेपालमा नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकोछ । सरकारी तथ्यांक अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाईस्तर कमजोर रहेको देखिएकोछ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने नाममा तीनै तहको सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरेको हुन्छ...

सन्दर्भ ः सामुदायिक विद्यालय र शैक्षिक गुणस्तरको सवाल

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखाेला नजिक घट्टेखाेलामा गाेठेमल बाेकेकाे अाईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्युु भएकाे छ भने ७ जना घाईते भएका छन् । घरबाट मल उठाएर खेतमा लान लागेकाे बा ३ ख ८९४७ नम्बरको...

पिमलखाेलामा  दुर्घटना:  एकै परिवारका दुईजनाकाे  मृत्यु, ७ घाईते

✍️ गीता रिजाल (शिक्षक-बालमन्दिर मावि) म गीता रिजाल २०६७/१/१९देखि अविछिन्न बालमन्दिर नि.मा.वि(तत्कालीन)र साविकको बालमन्दिर मा वि मा एक शिक्षकको रूपमा काम गर्दै आएको छु।वर्षले लगभग १४ वर्ष पूरा हुन लागेछ। विद्यालयमा insider भएर काम गर्दै गर्दा यस संस्थाको आरोह अवरोहको...

“मनका कुरा”  विद्यालय एकिकरण

प्रविन रिजाल/धादिङ । भर्ना हुने बित्तिकै विद्यार्थीलाई पाठ्यपुस्तक दिने भनेर शिक्षा मन्त्रालयको घोषणा र जनक शिक्षा सामाग्री केन्दे्रले उपलब्ध गराएको किता विद्यालयहरुले लिन नआएपछि स्थानीइ किताब डिपोहरुमै सिमित भएको छ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन अर्थात बैशाख २...

पालिकाले निकासा नदिँदा  पाठ्यपुस्तक पुगेन

सुदिप अधिकारी धादिङ । धादिङमा रहेर २०६७ सालदेखि निरन्तर कृयाशील पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगाेल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरि...

श्रेष्ठ र  डंगोललाई क्रियाशिल पत्रकारिता पुरस्कार

नानू कार्की/धादिङ । त्रिशुली बचाउ अभियानले धादिङको नदी तथा खोलामा भएको पर्यावरणीय विनास रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । नियम विपरित खानीहरु संचालन भएको, खोलानदी तथा ढिस्कोहरु उत्खनन् गरि पर्यावरण विनास गरेकोले यसलाई अनुगमन गरि रोक्न प्रमुख जिल्ला अधिकारीलाई...

त्रिशुली बचाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

प्रविन रिजाल/धादिङ । उत्तरी धादिङको गंगाजमुना, रुबीभ्याली, खनियाबास गाउँपालिकाको विभिन्न भागमा परेको असिनापानी र हुरीबतासले बारीमा लगाइएको र टिप्नेबेलाको बालीनाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । दुई दिन लगातार हुरीबतास र एक दिन असिना परेपछि गंगाजमुना गाउँपालिका वडा नम्बर १...

असिनापानीले घरबाहिरकाे सबै बाली नष्ट, रि, र झार्लाझ बढि प्रभावित

श्याम मगराती काठमाडौ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा गुणस्तरीय शिक्षाका विद्यालय व्यवस्थापन समितिको भुमिका सम्बन्धि बागमती प्रदेश स्तरीय अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । अाइतबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा...

शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया

नानुु कार्की/धादिङ । धादिङको गल्छी गाउँपालिकाको कक्षा ८ को परिक्षामा विद्यार्थीलाई सास्ती भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । गल्छी गाउँपालिकामा कक्षा ८ को परिक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राखेपछि परिक्षार्थीहरुलाई समस्या परेको हो । गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको बालकुमारी...

कक्षा ८ को परिक्षा केन्द्र जान कठिन भएको विद्यार्थीको भनाइ

© copyright 2026 and all right reserved to Kandara Samachar