✍️ शर्मिला तिमल्सिना “अहिले पनि सामाजिक सञ्जालमा गीत तथा कविता लेखेर पोस्ट गरिरहने आशा दाइ नयाँ पुस्ताका लागि पनि एक प्रेरक व्यक्तित्व हुनुहुन्छ । रमाइलोसँग सबैलाई मन्त्रमुग्ध बनाएर गीत तथा नाच सिकाउने निर्देशक शाक्यलाई आदर्श मा. वि. का पूर्व...
✍️ डा. सदानन्द कँडेल (म उहाँको शिष्य हुन्जेलसम्म सधैँ माड्साप नै भनेर सम्बोधन गरेँ । ‘सर’ भन्न जानेको त २०३१ सालमा आदर्श मा. वि. मा कक्षा ६ मा भर्ना भएपछि मात्रै हो...
धादिङ गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि शिक्षा विकासको स्पष्ट नीति, रणनीति र कार्ययोजना तय गर्ने उद्देश्यले बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो गाउँ शिक्षा सम्मेलन आजदेखि सुरु भएको छ। वडा नम्बर १ स्थित पर्यटकीय सम्भावना बोकेको ब्रोम्दिङ डाँडामा...
धादिङ । कर्मचारी शान्ति मगरातीको सेवासम्बन्धी विवादका कारण ९ दिनदेखि बन्द रहेको धादिङको सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालय खुलेको छ। मगरातीलाई पुनर्बहाली गर्ने पत्र प्राप्त भएपछि स्थानीय बासिन्दाले भदौ २ गते वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्। मगरातीलाई सेवाबाट हटाइएको विरोधमा...
विषम श्रेष्ठ/ धादिङ धादिङकाे गाउँपालिकालाई ‘बालमैत्री स्थानीय शासन’ घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेको छ। याे बालमैत्री स्थानीय शासन भएकाे जिल्लाकाे पहिलाे पालिका हुदैछ । बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री...
धादिङ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले माग गरेकाे छ । वरिष्ठ पत्रकार श्रेष्ठलाईपक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले पत्रकार श्रेष्ठलाई तत्काल विनाशर्त रिहा गर्न सरकारसँग...
धादिङ । अविरल वर्षापछि धादिङको धौखोलामा मध्यराति भीषण बाढी आएको छ। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा रहेको धौखोलामा अचानक बाढीको बहाव बढेको हो। बाढी खोला आसपासका बस्तीमा पसेको छ। खोला छेउका घरहरू डुबानमा परेका छन्। कम्तीमा सात घरपरिवार...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित ७ किलोमा पहिरो पन्छाएपछि यातायात सेवा सामान्य बनेको छ। गएराति पहिरो खसेपछि अवरुद्ध भएको सडकमा बिहानैदेखि पहिरो हटाउने काम गरिएको थियो। पहिरो हटाएसँगै राजमार्गमा काठमाडौं जाने र आउने दुवैतर्फका सवारीसाधन सञ्चालनमा आएका छन्। इलाका...
धादिङ । धादिङ जिल्लामा धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य कायम गर्दै धादिङलाई शान्ति, एकता र सहअस्तित्वको नमुना जिल्ला बनाउने प्रतिबद्धता विभिन्न धर्मका धर्मगुरुहरूले व्यक्त गर्नुभएकाे छ । नागरिक समाज धादिङको आयोजनामा धादिङबेँसीमा भएको सद्भाव प्रवचन तथा नागरिक...
© copyright 2026 and all right reserved to Kandara Samachar