धादिङ। लगातारको वर्षापछि धादिङको बेनीघाट र चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनीघाट क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेको छ। गएरातिको वर्षाले...
धादिङ धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभर रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी अनुसार भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको...
✍️ सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुलेमा धाँजा फाटेपछि तल्लो भुलभुले र माथिल्लो भुलभुले गाउँ जोखिममा परेको छ । तिनदिनदेखिको वर्षा र सदरमुकाम धादिङबेसी लगिएको खानेपानी पाइप फुटेर पहिरो जाने र धाँजा फाटेर गाउँ जोखिममा परेको हो...
धादिङ अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङका मानवअधिकार, सञ्चार तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको अगुवाइमा विभिन्न आठ संस्था तथा सञ्चारकर्मीको संयुक्त...
धादिङ । लगातार दुई दिनदेखिको वर्षापछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (तिमाङ खानी) क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य...
ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन...
✍️ सीताराम अधिकारी /धादिङ। नीलकण्ठ बहुमुखी क्याम्पसले आगामी आर्थिक वर्षका लागि शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण, भौतिक पूर्वाधार विस्तार, सुशासन तथा विद्यार्थी कल्याणलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षतामा...
धादिङ । बजारमा रासायनिक मलको चरम अभाव र सरकारी अनुदानको मल सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा बिल–बिजकबिनै १७० बाेरा भारतीय रासायनिक मल बिक्री भइरहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय धादिङले आकस्मिक अनुगमन गरी दुवाडी एग्रोभेटमा मल बिक्रीमा तत्काल रोक लगाएको छ। जिल्ला ...
✍️ सीताराम अधिकारी /धादिङ । वर्षायाम सुरुहुन लाग्दा लाइफलाइनकाे रुपमा रहेकाे राजमार्ग क्षेत्रमा गरिने यात्रालाई सुरक्षित बनाउने याेजना बनाइएको छ । मनसुन सक्रिय भएसँगै धादिङ भएर गुज्रिने त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा हुन सक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर...
© copyright 2026 and all right reserved to Kandara Samachar