✍️ सृजना अर्याल कविता कविताजस्तै देख्न पाए हुने थियो काव्यमै जनका बोली लेख्न पाए हुने थयो। भावको रङ्ग पोतेर भाषाको क्यानभासमा मग्मगाओस् सधैँ माटो फैलिँदै मधुमासमा। कथा उस्तै व्यथा उस्तै उस्तै छन् मनका कुरा कविका चक्षु देख्दैनन् काव्यका नव्य आँकुरा। कर्णालीसरि बग्दैनन् भावनाका...

अहिलेलाई यस्तै भयो…

✍️ श्याम मगराती: नेपाल यति बेला नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका,...

सन्दर्भ ः ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२४)

✍️ सृजना अर्याल अधिकारी अक्षर मन पराउँछु, शब्दहरू मन पराउँछु र तिनीहरूसितै खेल्न मन लाग्छ । खेल्दाखेल्दै कहिले तिनलाई कविता बनाऊँ भन्छु, कहिले गजल बनाऊँ भन्छु…… मैले बनाउन खोजेजस्तो कविता या गजल कहिल्यै बने बनेनन् थाहा छैन । शब्दहरूलाई...

अक्षर र शब्द मनपराउँदा कविता बन्याे

धादिङ । नीलकण्ठ नगरपालिकाले गठन गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रज्ञा प्रवाह नामक ग्रन्थको प्रकाशन गरेको छ । नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पुस्तकको विमाेचन गर्दै प्रज्ञा प्रतिष्ठानले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइ नगरपालिकाले अनुदान दिने गरेको बताउनुुभयो । शिक्षा, र साहित्यलाई...

साहित्यलाई समाजसंग जाेड्न आग्रह,  प्रज्ञा प्रवाह विमाेचन,

१२ जेठ, काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । ‘मैले आज राष्ट्रपति...

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन

© copyright 2024 and all right reserved to Kandara Samachar