✍️ हिरामायाँ श्रेष्ठ म एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (Female Community Health Volunteer – FCHV) हुँ। यस सम्मानित र जिम्मेवारीपूर्ण भूमिकामार्फत आफ्नै समुदायको स्वास्थ्य सेवामा योगदान गर्न पाउँदा म गर्व र आत्मसन्तुष्टि महसुस गर्छु। मेरो मुख्य उद्देश्य स्वास्थ्य शिक्षा, सचेतना र...

म महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुँ

  ✍️ सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुलेमा धाँजा फाटेपछि तल्लो भुलभुले र माथिल्लो भुलभुले गाउँ जोखिममा परेको छ । तिनदिनदेखिको वर्षा र सदरमुकाम धादिङबेसी लगिएको खानेपानी पाइप फुटेर पहिरो जाने र धाँजा फाटेर गाउँ जोखिममा परेको हो...

भुलभुलेमा धाँजा फाटेर ४ घर चर्कीायाे, ३० घर जाेखिममा

धादिङ अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा धादिङका मानवअधिकार, सञ्चार तथा नागरिक समाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङको अगुवाइमा विभिन्न आठ संस्था तथा सञ्चारकर्मीको संयुक्त...

रोम विधान अनुमोदन गर्न सरकारसंग धादिङका अधिकारकर्मीकाे आग्रह

धादिङ, नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम, बजेट, योजना तथा सेवा प्रवाहको समीक्षा गर्दै वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। वडा कार्यालय र नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय नागरिकले विकास निर्माण, सेवा प्रवाह, शिक्षा,...

नीलकण्ठ १३ काे सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र विकास निर्माण सुधार गर्न माग

धादिङ । लगातार दुई दिनदेखिको वर्षापछि मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला (तिमाङ खानी) क्षेत्रमा ढुंगासहितको सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ। पहिरोसँगै माथिबाट निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्य...

जवाङ खोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, पहिरो खुलेपछि मात्र यात्रा गर्न प्रशासनको आग्रह

धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । जिल्लालाई पूर्णखाेप युक्त बनाउन महत्त्वपूर्ण याेगदान पुर्याउनुभएका ७ जनालाई जिल्ला खाेप समन्वय समितिले सम्मान गरेकाे छ । खाेज र खाप लगाउ अभियान लगायत राष्ट्रिय खाेप कार्यक्रमहरुमा...

धादिङ पूर्णखाेपका लागि उत्कृष्ट याेगदान गर्ने महिला स्वयंसेविका र खाेप कार्यकर्ता सम्मानित

✍️नानु कार्की/ गजुरी (धादिङ) धादिङ लगायतका क्षेत्रमा रासायनिक मलकाे चरम अभाव भएकाे भनिएकाे ििमयमा धादिङका लागि गजुरी स्थित कृषि सामग्री कम्पनी लिमिटेडमा ३ लाख ३४ हजार ७५० किलाेग्राम युरियामल माैजदात रहेकाे छ । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गजुरीले जनाएअनुसार...

धादिङमा ३ लाख ३४ हजार किलाेग्राम युरियामल माैजदात

✍️ सीताराम अधिकारी /धादिङ। नीलकण्ठ बहुमुखी क्याम्पसले आगामी आर्थिक वर्षका लागि शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण, भौतिक पूर्वाधार विस्तार, सुशासन तथा विद्यार्थी कल्याणलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष शम्भुकुमार श्रेष्ठको अध्यक्षतामा...

नीलकण्ठ बहुमुखी क्याम्पसकाे महत्वाकांक्षी नीति तथा कार्यक्रम : शैक्षिक गुणस्तर, अनुसन्धान र डिजिटल रूपान्तरणमा जोड

धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङले स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार र स्व. पूर्ण प्रसाद जुनियर स्वयंसेवक पुरस्कार वितरण गरेकाे छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा धादिङको ३९ औँ वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी...

धादिङमा स्व पूर्णप्रसाद स्वयंसेवक पुरस्कार विश्वकर्मालाई

© copyright 2026 and all right reserved to Kandara Samachar